Khanikhola Online

Khanikhola Online “शुद्ध, सत्य र विश्वसनीय समाचार — हाम्रो प्रतिबद्धता” 🇳🇵
(7)

18/08/2026

होटेल मालिक लाई अनुसन्धानगर्नु पर्छ ।

18/08/2026

कस्ता मान्छे सरकारमा गए कठै बिचरा 😀

18/08/2026

टिकेट लाने बेला केहि भनेन अहिलेतपाई
चाहिन्छ भनेर फेरि तपाई लाई ढाटे दाई 😎

18/08/2026

बुडालाई लान्छु म अहिले नै, भन्दै जेठी श्रीमती 😍😍

घाइतेको स्वास्थ्य अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे पूर्वमन्त्री तीर्थ लामा 🇳🇵काभ्रे । खानीखोला–४, जगथलीबाट पनौतीतर्फ आउ...
18/08/2026

घाइतेको स्वास्थ्य अवस्था बुझ्न धुलिखेल अस्पताल पुगे पूर्वमन्त्री तीर्थ लामा 🇳🇵

काभ्रे । खानीखोला–४, जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्याउरीथली नजिकै दुर्घटना हुँदा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेस काभ्रेका सभापति तथा पूर्वमन्त्री माननीय तीर्थ लामाज्यू र नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदरणीय मधु आचार्यज्यू धुलिखेल अस्पताल पुग्नुभएको छ।

अस्पतालमा घाइतेहरूको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

खानीखोलाको विकास र नागरिकका आवश्यकताप्रति निरन्तर चासो राख्दै आउनुभएका पूर्वमन्त्री तीर्थ लामाज्यूले आफ्नो मन्त्रालयको जिम्मेवारीमा रहँदा विकासका विभिन्न योजनाका लागि उल्लेख्य बजेट व्यवस्थापन तथा विनियोजन गर्न महत्वपूर्ण पहल गर्नुभएको थियो।

खानीखोलाका विभिन्न विकास योजनामा उहाँले गर्नुभएको पहल र बजेट व्यवस्थापनलाई स्थानीयस्तरमा सकारात्मक रूपमा लिइँदै आएको छ।

दुर्घटनाको यस दुःखद घडीमा घाइतेहरूको अवस्था बुझ्न अस्पतालमै पुग्नुभएका पूर्वमन्त्री लामाज्यू र नेता आचार्यज्यूको उपस्थितिले पीडितप्रतिको मानवीय संवेदनशीलता र चासो झल्काएको छ।

🙏 दुर्घटनामा घाइते सम्पूर्णको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना।


18/08/2026

विदेशमा कमाएको पैसाले मात्रै परिवार खुसी हुँदैन, समय, विश्वास, सम्मान र संवाद पनि उत्तिकै आवश्यक हुन्छ। ❤️

18/08/2026

बुडेशकालमा मा कान्छी ?

18/08/2026

मेरो पोई हो अङालो मारेर लेर जान्छु म 😍

18/08/2026

रीहाई पछी प्रत्रकार माज 😎


@topfans

17/08/2026

बिहे गर्नु पर्दा चाइ म उसै सङ गर्छु 🥰🥰

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khanikhola Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share