BidhiNews

BidhiNews committed to people

हुथी आक्रमणले साउदी अरबको तेल र सुरक्षामा बढायो संकटपूरा समाचार: https://bidhinews.com/2026/09/16/3598/
16/09/2026

हुथी आक्रमणले साउदी अरबको तेल र सुरक्षामा बढायो संकट
पूरा समाचार: https://bidhinews.com/2026/09/16/3598/

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आज भदौ ३१ गते बुधबार अपरान्ह ४.०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स...
16/09/2026

प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक आज भदौ ३१ गते बुधबार अपरान्ह ४.०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गर्नुभएको छ।

16/09/2026

बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ। यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।
ड्रोनबाट देखिएको अहिलेको दृश्य

काठमाडौंमा आजदेखि पीएमजीओ साउथ एसिया फाइनल्स, १६ टोलीबीच ४० हजार डलरका लागि भिडन्त  PUBG MOBILE
16/09/2026

काठमाडौंमा आजदेखि पीएमजीओ साउथ एसिया फाइनल्स, १६ टोलीबीच ४० हजार डलरका लागि भिडन्त
PUBG MOBILE

काठमाडौं । नेपालमा पब्जी मोबाइल ई–स्पोर्ट्सको ठूलो अन्तर्राष्ट्रिय मञ्च आजदेखि काठमाडौंमा सुरु हुँदैछ। पीएमज.....

एल गाया ट्यांकर विस्फोटमा इरान–अमेरिका फरक दाबी, होर्मुजमा फेरि चर्कियो तनाव
16/09/2026

एल गाया ट्यांकर विस्फोटमा इरान–अमेरिका फरक दाबी, होर्मुजमा फेरि चर्कियो तनाव

रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलडमरूमध्यमा तेल ट्यांकर एल गाया मा भएको विस्फोटले इरान र अमेरिकाबीच नयाँ विव.....

- रात्रिकालीन बस सेवामा सहकार्यको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल भक्तपुरका  र मध्यपुर थिमी...
16/09/2026

- रात्रिकालीन बस सेवामा सहकार्यको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख डंगोल भक्तपुरका र मध्यपुर थिमी नगरपालिकामा

- असोज ३ गतेदेखि काठमाडौँ उपत्यकामा २८ वटा रात्रि बसले ६ वटा नयाँ रुटमा सेवा दिने

रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तर नगर सहकार्य, समन्वय र साझेदारिताको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुग्नुभएको छ । छलफलका लागि उहाँ प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, निर्देशक वसन्त आचार्य, साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेल, कार्यकारी निर्देशक भुपेन्द्र अर्यालसहित जानुभएको हो । त्यस क्रममा उहाँले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती, उपप्रमुख रजनी जोशी, मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग भेटेर छलफल गर्नुभएको छ ।

15/09/2026

तामाकोशी नदीमा अस्वाभाविक रूपमा घट्यो पानीको बहाव: नदी थुनिएको आशङ्कामा तटीय क्षेत्रमा उच्च सतर्कता

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएन, पाक्षिक १ अर्ब ९१ करोड बढी घाटा
15/09/2026

आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएन, पाक्षिक १ अर्ब ९१ करोड बढी घाटा

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक: असोज ३ देखि वडा अधिवेशन सुरु, ७७ वटै जिल्लामा निर्वाचन अधिकृत ख...
15/09/2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका सार्वजनिक: असोज ३ देखि वडा अधिवेशन सुरु, ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइयो

पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा २५० मिटर नयाँ ट्रयाक तयार, भदौ २८ देखि परीक्षण उडानपछि अब दुईतर्फी सञ्चालन
15/09/2026

पृथ्वीराजमार्गको कृष्णभीर खण्डमा २५० मिटर नयाँ ट्रयाक तयार, भदौ २८ देखि परीक्षण उडानपछि अब दुईतर्फी सञ्चालन

प्रधानमन्त्री वालेन्द्र शाहज्यूले संघीय संसद्मा सम्बोधनका क्रममा घोषणा गर्नुभएको मितिभित्रै पृथ्वीराजमार्ग.....

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when BidhiNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share