edusri.com

edusri.com Educational news and views

02/12/2025

राष्ट्रपति रनिङशील्ड प्रतियोगितामा जिल्ला प्रथम भएपछि गैडाकोट नगरपालिकामा खेलाडी सहित मंगलवार विजयीउत्सव मनाईएको छ ।

कालिका नमुना मा.वि गैँडाकाेटमा स्वर्ण महोत्सवकाे अवसरमा खेलकुद कार्यक्रम सञ्चालन
01/12/2025

कालिका नमुना मा.वि गैँडाकाेटमा स्वर्ण महोत्सवकाे अवसरमा खेलकुद कार्यक्रम सञ्चालन

नवलपुर ,१५ म‌सीर /  कालिका नमुना मावि गैंडाकोटमा स्वर्ण महोत्सव विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन भएका छन्

निरन्तर मेहनत गरेर अगाडी बढे पछि सफल अवश्य बन्न सकिन्छ । कहिलेकाँही  भाग्यले सही समयमा सही ढोका खोलेपछि अवसर आफैँ आउने र...
01/12/2025

निरन्तर मेहनत गरेर अगाडी बढे पछि सफल अवश्य बन्न सकिन्छ । कहिलेकाँही भाग्यले सही समयमा सही ढोका खोलेपछि अवसर आफैँ आउने रहेछ । भानु नगरपालिका–४ चुँदी रम्घास्थित भानु संस्कृत माध्यमिक विद्यालयमा रिक्त रहेको संस्कृत विषय शिक्षक पदमा वैकल्पिक उम्मेदवार ऋषिराम रेग्मी स्थायी नियुक्त भएपछि यही कुरा फेरि एकपटक प्रमाणित भएकाे छ ।

तनहुँ, मङ्सिर १५  / निरन्तर मेहनत गरेर अगाडी बढे पछि सफल अवश्य बन्न सकिन्छ । कहिलेकाँही  भाग्यले सही समयमा सही

गैँडाकोट ५ मा अवस्थित विजय सामुदायिक शिक्षा सदनको प्रधानाध्यापकमा सामाजिक एवं शैक्षिक व्यक्तित्व विरभद्र सापकोटा चयन हुन...
01/12/2025

गैँडाकोट ५ मा अवस्थित विजय सामुदायिक शिक्षा सदनको प्रधानाध्यापकमा सामाजिक एवं शैक्षिक व्यक्तित्व विरभद्र सापकोटा चयन हुनुभएको छ ।

नवलपुर, १५ मंसीर / गैँडाकोट ५ मा अवस्थित विजय सामुदायिक शिक्षा सदनको प्रधानाध्यापकमा सामाजिक एवं शैक्षिक

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने🌷 ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन-२०८२🌷
01/12/2025

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने
🌷 ७५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन-२०८२🌷

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने🌷 २५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन-२०८२🌷
01/12/2025

आन्तरिक प्रतियोगितात्मक परीक्षाको आधारमा गरिने
🌷 २५ प्रतिशत शिक्षक बढुवाको विज्ञापन-२०८२🌷

01/12/2025

पहिला शिक्षक मन पर्न छोड्छ, त्यसपछि विषय, त्यसपछि शिक्षक, त्यसपछि विद्यालय अनि अन्तत: पढाई नै मन पर्न छोड्छ ।

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले शिक्षक बढुवाका लागि दरखास्त खुला गरेकाे छ ।   आयाेगले मंसिर १५ गते देशभरका प्राथमिक...
01/12/2025

शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले शिक्षक बढुवाका लागि दरखास्त खुला गरेकाे छ । आयाेगले मंसिर १५ गते देशभरका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम तथा द्वितीय श्रेणीका शिक्षक बढुवाका लागि दरखास्त आव्हान गरेको छ।

काठमाडौँ ,मंसिर १५ / शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले शिक्षक बढुवाका लागि दरखास्त खुला गरेकाे छ ।   आयाेगले

चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको...
30/11/2025

चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । आईतवार सिंहदरबारमा बसेको आयोगको बैठकले पिजी अध्ययनका लागि विद्यार्थीको कोटा निर्धारण गरेको हो ।

काठमाडौं । चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने

रोटरी क्लब अफ गैँडाकोटले बुलिङटारको उदय माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ ।
30/11/2025

रोटरी क्लब अफ गैँडाकोटले बुलिङटारको उदय माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा स्टेशनरी सहयोग गरेको छ ।

नवलपरासी पूर्व । रोटरी क्लब अफ गैँडाकोटले बुलिङटारको उदय माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा

कालिका नमुना माविको स्वर्ण महोत्सव अन्तर्गत आजदेखि खेलकुदका कार्यक्रमको सुरुवात भएको छ । विद्यालयका संस्थापक प्रधानाध्या...
29/11/2025

कालिका नमुना माविको स्वर्ण महोत्सव अन्तर्गत आजदेखि खेलकुदका कार्यक्रमको सुरुवात भएको छ । विद्यालयका संस्थापक प्रधानाध्यापक वेदप्रसाद गौडेलको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रम पश्तात् खेलकुदका कार्यक्रम शुभारम्भ भएका छन् ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when edusri.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share