MERO NEPAL

MERO NEPAL News that moves fast — just like the world. Trending topics • Real talk • Smart insights.

03/09/2026

माथिल्लो त्रीशुली-१ मा १ जनाको शव फेला परेको छ। 😢

03/09/2026

Big shout out to my newest top fans! Raksha Sharma

03/09/2026

Heart Breaking: Ahile samma 1222 jana ko dea’d body vetiyako cha bhane 4875 jana ajhai harayeka chan. 😥💔

 : धादिङको सिद्धलेक गाउँपालिका–५ का स्थायी निवासी सन्तोष श्रेष्ठ भदौ १० गते रसुवा क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन हु...
31/08/2026

: धादिङको सिद्धलेक गाउँपालिका–५ का स्थायी निवासी सन्तोष श्रेष्ठ भदौ १० गते रसुवा क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको छ।

श्रेष्ठ स्थायी शिक्षकका रूपमा रसुवा जिल्लाको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, टिमुरेमा अध्यापनरत हुनुहुन्थ्यो। बाढी आएको बिहानदेखि उहाँसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।

उहाँको अवस्थाबारे कुनै जानकारी पाउनुहुने महानुभावहरूले तल दिएको नम्बरमा सम्पर्क गरिदिनु होला।
📲9862118749

29/08/2026

2:50 PM Update: बाढीमा परेर मृ"त्यु भएका ६२६ जनाको शव फेला परेको छ। 💔

28/08/2026

Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏

28/08/2026

भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका ४६९ जनाको श'व भेटिएको छ।💔

Source. Nepal Police

ARNA ले प्रधानमन्त्री उद्धार कोषमा रु. ५१ लाख सहयोग गर्ने भएको छ। ❤️🙏
27/08/2026

ARNA ले प्रधानमन्त्री उद्धार कोषमा रु. ५१ लाख सहयोग गर्ने भएको छ। ❤️🙏

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख रुपैयाँ
27/08/2026

प्रधानमन्त्री उद्धार कोषमा ६ घण्टामै उठ्यो २७ करोड ३३ लाख रुपैयाँ

27/08/2026

The Prime Minister’s Disaster Relief Fund currently has Rs. 2.34 billion (२ अर्ब ३४ करोड), while the Home Ministry’s fund has Rs. 1.17 billion (१ अर्ब १७ करोड) available. 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MERO NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share