Naya Nepal

Naya Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Naya Nepal, Digital creator, Kathmandu.

02/01/2026

शक्ति देउ मलाई

यस्तो ज्ञान देउ
समष्टिको प्रकाश बन्नु सकू
यस्तो बल देउ
निर्बलको बिश्वास बन्न सकू

यति शक्ति देउ
बिपत्तीसँग नडराउ
यति धैर्य देउ
संधर्ष तितर वितर नगराउ

मायामा नबाँधू
तर प्रेम सबैसँग गर्नु देउ
अधिकार भन्दा पहिले
कर्तव्यहरु पूरा गर्नु देउ

क्रोधको तेज होइन
आफ्नैं गर्मीको ताप सहूँ
बनाई देउ पत्थर जस्तो
निर्णय लिनु दृढ जस्तो

यस्तो समय देउ
अखण्ड रहोस् आफ्नो थाति
मानवले यस्तो गरि दिवोस्
सदा रहोस् आत्मासंतुष्टि

- ✍️ जी. शाह Gyanendrabbshah Shah

02/01/2026
"सबैको सहभागिता हुने, सबैको अन्तस्करणको मनोभाव बुझ्ने र कसैलाई निषेध नगरी भयरहित, स्वतन्त्र, निष्पक्ष रूपमा आफ्नै राष्ट्...
02/01/2026

"सबैको सहभागिता हुने, सबैको अन्तस्करणको मनोभाव बुझ्ने र कसैलाई निषेध नगरी भयरहित, स्वतन्त्र, निष्पक्ष रूपमा आफ्नै राष्ट्रिय अवस्थाअनुकूल नभएको संविधानप्रति मेरो पनि असहमति हुनु स्वाभाविक हो ।"

यसरी एक्लै एक्लै घुम्ने दम छ केपी , प्रचण्ड , देउवाको?
21/12/2025

यसरी एक्लै एक्लै घुम्ने दम छ केपी , प्रचण्ड , देउवाको?

हाम्रो राजा आउँदैछन् सिंहदरबार खाली गर ।
21/12/2025

हाम्रो राजा आउँदैछन् सिंहदरबार खाली गर ।

अब मेरो पालो आयोथोरै थाकेको छु मतर रोक्ने हैन मदिलमा केहि डर भनेतर झुक्ने छैन मकदम गाह्रो तर रोकेको छैनकुनै सपनाको बाटो ...
19/12/2025

अब मेरो पालो आयो

थोरै थाकेको छु म
तर रोक्ने हैन म
दिलमा केहि डर भने
तर झुक्ने छैन म

कदम गाह्रो तर रोकेको छैन
कुनै सपनाको बाटो सजिलो हुन्न
निन्द्रा हुँदाहुँदै मंजिल देखेको शक्ति
ज्ञानले सिकाएको गर्नु छ कति भक्ति

दिलले सम्झाउने नहार्नु कहिले
हारे पनि सधैं उठ्नु जहिले
मान्छेले सोध्ने किन यतिको संधर्ष
हाँसेर भन्छु जीतको आगो जागेको अहिले

टुटेको छैन त आगाडी बढछ
डराएको छैन आफैंलाई थामेको हुन्छ
रात घनघोर अँध्यारो जति भएनि
बिहानीको प्रतिक्षा सबैलाई रहेनि

हार के मान्नु समय फेर्नु सकिन्छ
अब त मेरो पालो आउनु सकिन्छ
रोक्नैको कुरा नगरे हुन्छ
अब त मेरो पालो उठ्नेको हुन्छ

थाकेर पनि हिम्मत जारी हुन्छ
अब समयले पनि देखाउँदै जाने
लडेर पनि जो उभेको हुन्छ
उसैको जीत सबै भन्दा भारी हुन्छ

✍️ जी. शाह Gyanendrabbshah Shah

Good morning;          ゚viralシalシ         😍😍😍
17/12/2025

Good morning;
゚viralシalシ 😍😍😍

" हाम्रो देश हामी सबैलाई प्यारो छ । जसरी इतिहासको प्रत्येक घडीमा हामी एक-अर्काको भरमा अघि बढेका छौं, त्यस्तै गरी हामी सब...
17/12/2025

" हाम्रो देश हामी सबैलाई प्यारो छ । जसरी इतिहासको प्रत्येक घडीमा हामी एक-अर्काको भरमा अघि बढेका छौं, त्यस्तै गरी हामी सबैले एक-अर्काको सुखदुःख बुझी हाम्रो स्वाधीन हिन्दू अधिराज्य नेपाल र हाम्रो आफ्नो विशिष्ट सभ्यतालाई युगयुगान्तरसम्म दिगो राख्नु हामी सबैको साझा कर्तव्य हो ।" - श्री ५ वीरेन्द्र

“राजा सबैको साझा” 🙏🇳🇵यो केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, राष्ट्रको एकता, निरन्तरता र सामूहिक पहिचानलाई प्रतिनिधित्व...
17/12/2025

“राजा सबैको साझा” 🙏🇳🇵

यो केवल भावनात्मक अभिव्यक्ति मात्र होइन, राष्ट्रको एकता, निरन्तरता र सामूहिक पहिचानलाई प्रतिनिधित्व गर्ने एक गहिरो भावना हो। राजसंस्थाप्रति नेपाली जनताको आस्था, परम्परा र संवेदनशीलताले आज पनि राज्यको मूल आत्मालाई जीवित राखेको छ।

संकटका क्षणहरूमा आश्वासन, उत्सवका क्षणहरूमा आशीर्वाद, र इतिहासका अध्यायहरूमा राष्ट्रिय गौरवको प्रतीकका रूपमा राजसंस्थाको भूमिकाले नेपाललाई निरन्तर जोडिराखेको छ। पहाड, हिमाल, तराई र उपत्यकाका सबै समुदायहरूको साझा भावनालाई एकै सूत्रमा बाँध्ने संस्कार यही संस्थासँग निस्सन्देह जोडिएको छ।

यस सन्दर्भमा, “राजा सबैको साझा” भन्ने भावना नेपाली जनमानसमा स्थायी रूपमा बसिरहेको एकताको स्वर हो—राष्ट्रप्रतिको समर्पण, सम्मान र आपसी अपनत्वको अविचल प्रतीक। The Royal Family Nepal.

जय देश 😍
17/12/2025

जय देश 😍

✍ सरोज अर्याल नेपाल अहिले दिशाहीन राजनीति, अस्थिर शासन र विदेशी प्रभावको घेराभित्र अल्झिएको छ । जनतामा निराशा छ, य...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Naya Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share