Adobe Institute of Film & Television - AIFT

Adobe Institute of Film & Television - AIFT Nepal´s Leading Media/Film & Television Technology Institute

📢 Advance Diploma in Mobile Journalism (MOJO)📱मोबाईल पत्रकारिता तालिम🖋️💥 Call/Whatsapp No.: +977-9764764791—————————————...
01/01/2026

📢 Advance Diploma in Mobile Journalism (MOJO)
📱मोबाईल पत्रकारिता तालिम🖋️
💥 Call/Whatsapp No.: +977-9764764791
—————————————————————
👉️ पत्रकारिता त गर्न मन छ तर पत्रकारिता गर्नको लागि ठुला ठुला क्यामेरा, कम्प्युटर, लैपटप वा आधुनिक स्टुडियो नभएर चिन्तित हुनुहुन्छ ? वा पत्रकारिता गर्ने रहर वा सपनालाई पूरा गर्न सक्नु भएको छैन ? यदि यस्तो हो भने अब चिन्ता गर्नु पर्दैन !

👉️ अहिलेको युग भनेको मोबाईल अर्थात Smartphone को हो । तपाईको हातमा रहेको Smartphone ले नै अब तपाई Professionally पत्रकारिता गर्न सक्नुहुनेछ ।

👉️ हामी तपाईको लागि लिएर आएका छौ, १ महिने मोबाईल पत्रकारिता तालिम ।

👉️ मोबाईल पत्रकारिता सिकेर, समाजको मुद्दा र आवाज बिहिनहरुको आवाज उठाउँदै, आफ्नो पहिचान संग संगै आय आर्जन समेत गर्नुहोस् । यस तालिममा आय आर्जन गर्ने तरिका र माध्यमहरु समेत सिकाउने गर्दछौं ।

💥 सीप सिकौं स्वरोजगार बनौं ।
—————————————————————
🗒️ अवधि : १ महिना
💰️ शुल्क : १०,०००/- (दश हजार मात्र)
📢 मिति : २०८२ माघ १ गते देखि ।
🕔️ समय : साँझ ७:३० देखि ८:३० बजे सम्म ।
📡 माध्यम : अनलाईन (Google Meet)
—————————————————————
🔴 सिट सिमित रहेकोले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोस ।
—————————————————————
📢 भर्नाको लागि चाहिने आवश्यक कागजातहरु :
👉️ एस.ई.ई. वा सो सरहको शैक्षिक प्रमाणपत्रको प्रतिलिपी
👉️ नागरिकता/परिचय खुलाउने प्रमाणपत्रको प्रतिलिपी
👉️ पासपोर्ट साईज फोटो
—————————————————————
📢 एडाेब ईन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन नै किन ?
👉️ दक्ष तथा अनुभवी एवं ख्याती प्राप्त प्रशिक्षकहरु द्वारा तालिम गराईने ।
👉️ प्रशिक्षार्थीहरुलाई internship को व्यवस्था गरिने ।
👉️ कोर्स सके पश्चात् प्रमाणपत्र प्रदान गरिने ।
👉️ Job Placement Assistance ।
👉️ महिलाहरुको हकमा १५% छात्रवृत्तिको व्यवस्था रहेको ।
👉️ Live Session, Group Assignments, Teamwork को माध्यमले कक्षा संचालन गराईने ।
👉️ तालिम सम्बन्धित आवश्यक अध्ययन सामग्रीहरु उपलब्ध गराईने ।
👉️ Affordable fee structure ।
—————————————————————
📢For More Information :
👉️Nepal´s Leading Media/Film & Television Technology Institute👈️
🏛️ Adobe Institute of Film & Television Pvt. Ltd.
📱+977-9764764791
✉️ [email protected]
🏢 Chabahil, Kathmandu, Nepal
—————————————————————



#मोबाइल_पत्रकारिता #पत्रकारिता_तालिम #टेलिभिजन_तालिम

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Adobe Institute of Film & Television - AIFT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Kathmandu.