25/08/2026
यहाँ प्रत्येक घर वरिपरि बारीमा टाढैसम्म लहरिएका इस्कुसका झ्याङ देखिन्छन् । इलामको चिया बगानजस्तै ।
काठमाडौँ/ घुमारचोक र लप्सेका किसानहरू इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ । इस्कुसको मुन्टादेखि जरा (तरुल)सम...