Hello Lumbini

Hello Lumbini Get connected with us for latest news & trends from Lumbini Province.

रसुवाको बा!ढीमा अर्घाखाँचीले गुमायो शिक्षक थापाअर्घाखाँचीको पाणिनी गाउँपालिका–७ निवासी शिक्षक नारायणबहादुर थापा रसुवामा ...
29/08/2026

रसुवाको बा!ढीमा अर्घाखाँचीले गुमायो शिक्षक थापा
अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ निवासी शिक्षक नारायणबहादुर थापा रसुवामा आएको बा,ढीमा परी मृ'त्यु भएको छ । थापा रसुवाको बेत्रावती बजारस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आउनुभएको थियो। भदौ १० गते आएको बाढीपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो। सुरक्षाकर्मीले गरेको खोजीका क्रममा नवलपरासी जिल्लाको देवचुली क्षेत्रमा उहाँको शव फेला परेको थियो। शवलाई गण्डकी अस्पताल, पोखरामा राखिएको थियो।

बा!ढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीको एक लाख सहयोगअनिल खत्रीगुल्मी । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बा...
29/08/2026

बा!ढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीको एक लाख सहयोग
अनिल खत्री
गुल्मी । रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको बा,ढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल पत्रकार महासंघ गुल्मी शाखाले प्रधानमन्त्री राहत कोषमा एक लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
महासंघका सचिव सन्तोष महताराले विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो। विपद्का बेला सूचना सम्प्रेषणसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्नेमा महासंघले जोड दिएको उहाँले बताउनुभयो।

बा!ढीमा अ'स्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारीरसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत...
29/08/2026

बा!ढीमा अ'स्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी
रसुवाको टिमुरेस्थित अध्यागमन कार्यालयमा अध्यागमन अधिकृतका रूपमा कार्यरत ३७ वर्षीय यादव भण्डारीको भोटेकोशी नदीमा आएको बा'ढीमा परी नि'धन भएको छ । गुल्मीको सत्यवती गाउँपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृतसमेत रहेका भण्डारी बा'ढीपछि बेप*त्ता हुनुभएको थियो । लामो खोजीपछि नवलपरासीमा फेला परेको उहाँको श"व पोखरा ल्याइएपछि दाजु चुडामणि भण्डारीले पहिचान गर्नुभएको हो । गुल्मीबाट बसाइँसराइ गरी नवलपरासीको सुस्ता गाउँपालिका–१ मा बस्दै आउनुभएका भण्डारी कर्तव्यनिष्ठ र कर्मठ राष्ट्रसेवकका रूपमा परिचित हुनुहुन्थ्यो ।

१९ वर्षमै पहिलो प्रयासमै लोकसेवा सफलता!प्युठानको झिमरुक गाउँपालिका–३ निवासी बिपना पौडेलले केवल १९ वर्षको उमेरमै पहिलो प्...
29/08/2026

१९ वर्षमै पहिलो प्रयासमै लोकसेवा सफलता!
प्युठानको झिमरुक गाउँपालिका–३ निवासी बिपना पौडेलले केवल १९ वर्षको उमेरमै पहिलो प्रयासमा गण्डकी प्रदेश लोकसेवा आयोग अन्तर्गत हेल्थ इन्स्पेक्सन, सहायक चौथो पदमा नाम निकाल्दै स्याङ्जाका लागि सिफारिस हुन सफल भएकी छन्।

युवराजले पाए नयाँ जीवन, सकुशल भेटिए !कपिलवस्तु, बाणगंगा नगरपालिका–८, मोर्मीका युवराज पोख्रेल सकुशल फेला परेका छन्।  रसुव...
28/08/2026

युवराजले पाए नयाँ जीवन, सकुशल भेटिए !

कपिलवस्तु, बाणगंगा नगरपालिका–८, मोर्मीका युवराज पोख्रेल सकुशल फेला परेका छन्। रसुवामा आएको बा!ढी पछि सम्पर्कविही,न भएका युवराज सकुशल फेला परेका हुन्। सम्पर्कविही,न भएको ३० घण्टा पछि उनको उद्धार भयो।

यो हो, बुटवल उपमहानगरपालिका–११ को तिनाउ नदी किनारमा रहेको बुद्धनगर बस्ती। यहाँ २०४९ सालतिर सामान्य बस्ती बस्न सुरु भएको ...
28/08/2026

यो हो, बुटवल उपमहानगरपालिका–११ को तिनाउ नदी किनारमा रहेको बुद्धनगर बस्ती। यहाँ २०४९ सालतिर सामान्य बस्ती बस्न सुरु भएको र २०५४ सालपछि नदी उकास क्षेत्रमा बस्ती बाक्लिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ। तिनाउ नदीको कटान र बाढीका कारण बुद्धनगर उच्च जोखिममा रहेको बस्ती हो।

रसुवा लगायतका जिल्लामा आएको बा!ढी तथा प,हिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले प्रधानम...
28/08/2026

रसुवा लगायतका जिल्लामा आएको बा!ढी तथा प,हिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रको'प उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गर्ने भएको छ। साथै, वि'पद्मा परी मृ" त्यु भएका प्रदेशका स्थायी बासिन्दाका परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

दाङको घोराही–१७, चौघेरामा रहेको ऐतिहासिक सिद्धरत्ननाथ मठ। 🙏
28/08/2026

दाङको घोराही–१७, चौघेरामा रहेको ऐतिहासिक सिद्धरत्ननाथ मठ। 🙏

बा!ढी पी!डितलाई लुम्बिनी वल्र्ड स्कूलले दियो दुई लाख १५५५ रुपैयां लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमाले रसुवा लगायत जिल्लाका...
28/08/2026

बा!ढी पी!डितलाई लुम्बिनी वल्र्ड स्कूलले दियो दुई लाख १५५५ रुपैयां
लुम्बिनी वल्र्ड स्कूल तिलोत्तमाले रसुवा लगायत जिल्लाका बा,ढी प्रभावितका लागि राहत रकम प्रदान गरेको छ । विद्यालयले प्रधानमन्त्री दैवी प्र,कोप उद्धार कोषमा २ लाख १ हजार ५५५ रुपैयां जम्मा गरेको विद्यालयका अध्यक्ष गोपाल टण्डनले बताए । मुलुकमा आइपरेको विपत्तिमा विद्यालयले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै सक्दो रकम राहत कोषमा प्रदान गरेको अध्यक्ष टण्डनको भनाई छ ।

रसुवाका बा!ढीपी!डितलाई गैरे प्रतिष्ठानको ५ लाख ५५ हजार सहयोगबुटवल । रसुवामा आएको बा!ढीबाट प्रभावित परिवारको राहत तथा पुन...
28/08/2026

रसुवाका बा!ढीपी!डितलाई गैरे प्रतिष्ठानको ५ लाख ५५ हजार सहयोग

बुटवल । रसुवामा आएको बा!ढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गैरे प्रतिष्ठान प्रा.लि.ले रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गरेको छ। प्रतिष्ठानका निर्देशक प्रवेशराज गैरेले प्राकृतिक विप,त्तिमा परेका पी!डि तलाई सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दै!वी प्र!को!प उद्धार कोषमा उक्त रकम जम्मा गरिएको जानकारी दिए। उनले वि!पद्को कठिन घडीमा पी!डित परिवारसँगै रहेको बताएका छन्।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hello Lumbini posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share