Routine Of School & College Banda

  • Home
  • Routine Of School & College Banda

Routine Of School & College Banda Hello everyone ! Our Main aim is to Inform your College/school banda/result. more than that we also post awareness post & useful stuffs. support us please!

३० हजार हाराहारीले Like गरेको र २९ हजार करिब ले follow गरेको करिब तीन वर्ष अघिबाट आंशिक रुपले अनि एक वर्ष अघिदेखि पुर्ण ...
09/07/2024

३० हजार हाराहारीले Like गरेको र २९ हजार करिब ले follow गरेको करिब तीन वर्ष अघिबाट आंशिक रुपले अनि एक वर्ष अघिदेखि पुर्ण रुपले निष्क्रिय फेसबुक पेजमा हिजो राति हामीले B***n Shah सम्बन्धि एउटा post राखेका थियौं । उक्त Facebook post काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक संजालमा आउने react कुरा/सन्दर्भ/एजेन्डा बुझेर आउँछ वा यत्तिकै आउने गर्छ भन्ने विषयमा सानो study purpose को लागि राखिएको थियो ।

खास Explanation यहाँ रहेको छ :

विकासमा गरिने खर्च पुँजीगत खर्च हो । पुँजीगत खर्च मूलतः विकास र सुधारका लागि गरिन्छ । योजना, नीति, कार्यक्रम र बजेटमा भौतिक सुधार र परिवर्तनको लागि प्रक्षेपण गरिने खर्च पुँजीगत खर्च हो । नेपालमा बजेटलाई पुँजीगत र चालु गरी दुई भागमा विभाजन गरिएको छ । योजना नीति तथा कार्यक्रमको आधारमा पुँजीगत खर्च गरिन्छ ।

पुँजीगत खर्च नै विकासको मापक भने होइन । संसारका कुनै देश पुँजीगत खर्च गरे भनेर गर्व गर्दैनन् । विकासमा गर्व गर्छन् । जनताको सुख र सुशासन गरिबी न्यूनीकरणमा गौरव गर्छन् । हाम्रो सन्दर्भमा अनुत्पादक क्षेत्रमा पुँजीगत खर्चको नाममा खर्च भइरहेको छ। पुँजीगत खर्च नितान्त उत्पादनशील क्षेत्र, रोजगारी , भौतिक पूर्वाधार र पुँजीगत सुधारको लागि गर्नुपर्ने हो तर तालिम गोष्ठी सेमिनारमा हामी पुँजीगत खर्च गर्दैछौँ ।

मानौँ , पुँजीगत खर्च नितान्त उत्पादनशील क्षेत्र, रोजगारी , भौतिक पूर्वाधार र पुँजीगत सुधार गर्नकै लागि मात्रै
महानगरले खर्च गरेको भएर यति कम भएको हो भन्ने तर्क गर्ने हो भनेपनि २९% पुँजीगत खर्चले राजधानी काठमाडौँमा हामीले खोजेजस्तो विकास हुन्छ ? तर, महानगरको प्रतिवेदन हेर्दा तालिम, गोष्ठी , सेमिनारको नाममा खर्च भएकै छन् ।

एक त कम बजेट त्यहीँमाथि यति न्युन पुँजीगत खर्च । सफलता कि असफलता ? छुट्याउने जिम्मा तपाईंहरुको ।

महानगरहरुको पुँजीगत खर्च :काठमाडौ- २९%भरतपुर- ४१%वीरगन्ज- ५३%विराटनगर- ५६%पोखरा- ५७%ललितपुर- ७३%खर्च कम गर्नु अत्यन्तै र...
08/07/2024

महानगरहरुको पुँजीगत खर्च :

काठमाडौ- २९%

भरतपुर- ४१%

वीरगन्ज- ५३%

विराटनगर- ५६%

पोखरा- ५७%

ललितपुर- ७३%

खर्च कम गर्नु अत्यन्तै राम्रो हो । महानगरहरु मध्य सबैभन्दा कम पुँजीगत खर्च गर्न सफल B***n र उनको टिमलाई हार्दिक बधाई ।

***nshah

Pic: page/ B***n

If someone edits your photo with AI or Photoshop to create a n**e photo, then you go to https://www.stopncii.org/ and su...
06/08/2023

If someone edits your photo with AI or Photoshop to create a n**e photo, then you go to https://www.stopncii.org/ and submit the original photo and the edited photo, then they will remove the edited photo from all the places on the Internet. You don't need to talk directly to anyone for this. Your identity will remain confidential.

If someone has made your picture viral like this, immediately inform the cyber security team, file a case with them and take immediate action.


09/07/2023

Dear Nepali Parents and Teachers...

Please don't congratulate your children/students by posting their pictures and grades on Social Media. We know you are very happy about your child's performance. Celebrate their good grades with your family, cut a cake, have a party but dont post it in social media.

There are some kids going through some serious issues , not happy with their own grades already feeling low about themselves and there are some toxic parents eager to compare their kids with the one you just posted.

Lets not make them feel this is end of world because we all know it isn't.



Via: Social media

09/07/2023

Dear SEE students,
Free yourself from the society's advice, most of them have no idea even of what they're doing.

 #हायगर्मी : Ever recorded highest daily maximum temperature in Nepal is 46.4 degree Celsius. This record was made at Dh...
09/06/2023

#हायगर्मी : Ever recorded highest daily maximum temperature in Nepal is 46.4 degree Celsius. This record was made at Dhangadhi on 16 June 1995.

Ever recorded highest maximum temperature observed at stations has been shown in the map below.

Source: Climate Section,DHM

Address


Website

Alerts

Be the first to know and let us send you an email when Routine Of School & College Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share