public opinion

public opinion social media monitize group

05/12/2025

Duabai ले National day मा air show देखौदै🤗

21/11/2025

कुरा त ठिकै हो | कर्यानयेन गर्न सक्नु पर्यो
गर्छ चै कोस्ले ?

२३,८०० थान प्रतिबन्धित तथा नियन्त्रित लागुऔषध सहित फार्मेसी सञ्चालक दम्पती पक्राउ
18/11/2025

२३,८०० थान प्रतिबन्धित तथा नियन्त्रित लागुऔषध सहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्युचितवन : अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु...
13/11/2025

अस्ट्रेलियामा सवारी दुर्घटनाः चितवनका तीन जनाको मृत्यु
चितवन : अस्ट्रेलियामा सवारी दुर्घटना हँदा चितवनका तीन जनाको मृत्यु भएको छ । भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा चितवन घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको हो ।

कारका चालक (बाबु) ४१ वर्षीय एक पुरुष, ३१ वर्षीया एक महिला (आमा) र तीन वर्षीया एक बालक (छोरा) को दुर्घटनास्थलमै मृत्यु भएको हो । उनीहरूसँगै यात्रा गरिरहेकी एक वृद्धाको भने उपचार भइरहेको छ । घाइते मृतक महिलाकी आमा रहेको समाचारमा उल्लेख छ ।

घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल लगिएको थियो । सब वे बाट मेन रोडमा निस्कने क्रममा मालबाहक ट्रकले ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो ।

दुर्घटनापछि भिक्टोरियाका वाणिज्य दूत नीराजन गौलीले नीकै पीडादायक घट्ना घटेको बताएका छन् । एकै परिवारका तीन सदस्यको निधन भएको र एक जनाको उपचार भइरहेको उनले पुष्टि गरेका छन्

एनआरएन भिक्टोरियाका संयोजक महादेव धानुकले परिवारसँग सम्पर्क भइरहेको र आफूहरू आवश्यक सहयोगको लागि तयार रहेको समेत बताए ।

10/11/2025

ईन्डिया को दिल्ली स्थित लाल किल्ला रेलवय नजिक चलि रहेको कार मा बम बिस्पोट भयेको छ् ,आहिले सम्म 11 जना को मृत्यु भयेको छ भने ,अन्ये धेरै गम्भीर घाइते भयेको छन ।

कुकुर ले गु खान छोडदैन  भनेको चै ,सछिकै रैछ आफ्नो बिचर रख्नु होस !
10/11/2025

कुकुर ले गु खान छोडदैन भनेको चै ,सछिकै रैछ
आफ्नो बिचर रख्नु होस !

10/11/2025

हत्यरा लै कैले सम्म्म बोल्न छुट।
नेपाली जनता को भावना बलात्कार गर्नी नरसंहार गर्नी ओलि लै कैले सम्म छुट।।।
केपि ओलिलाई प्रश्न, प्रचण्डको रेलगाडिले छाडेकालाई लियर यात्रा गर्दै हुनुहुन्छ यात्रा सुमधुर रहला त ?

जनमत पार्टीका अध्यक्ष सिके राउतको बिखण्डनकारी धङधङी  /के अब यो देश जस्को शक्ति उस्कै भक्ती मा पुगेको हो ?
10/11/2025

जनमत पार्टीका अध्यक्ष सिके राउतको बिखण्डनकारी धङधङी /
के अब यो देश जस्को शक्ति उस्कै भक्ती मा पुगेको हो ?

10/11/2025

महिनौं अगाडी देखिनै भारतीय मिडिया मा येस्तो खाल्को न्युज सुनिरहदा पनि ,बेवास्ता गर्ने नेपालको सुरक्षा निकाय र जनता मारेर पनि सत्ता मा मै हुनु पर्छ भन्ने के.पि ओलि लै ।कारबाही कैले हुन्छ र कस्ले गर्ने ?

के अनुसन्धान आगाढि बढला ?नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। थामसेर्कु ...
09/11/2025

के अनुसन्धान आगाढि बढला ?

नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा तत्कालीन सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन्। थामसेर्कु ट्रेकिङलाई ३० वर्षका लागि जग्गा लिज दिने सम्झौतामा हस्ताक्षर गर्ने कार्कीमाथि कार्यकालका शीर्ष नेतृत्वसम्म मिलेमतो भएको आशंका छ। सीआईबीका अनुसार अनुसन्धान प्रचण्ड र ओलीतर्फ सोझिँदै गएको छ, किनभने सम्झौता दुवैको कार्यकालमा सम्पन्न भएको थियो।

त्यसबाहेक अनियमित तवरले अन्य सरकारी जमिन लिजमा दिइएकोबारे विगतमै प्राप्त उजुरी एवं जाहेरीलाई तामेलीमा राखिएको पाइएको कारण ती प्रकरणमाथि पनि अनुसन्धान चलिरहेको उनले बताए । त्यसमध्ये गोकर्ण भिलेज रिसोर्ट सञ्चालनका निम्ति अनियमित ढंगले गरिएको सम्झौताका विषय सिआईबीले गम्भीर अनुसन्धान गरिरहेको उनले बताए । ‘कुरा आइरहेको छ, प्रमाण पुग्यो भने आजै मानिस पक्राउ गर्छौं’, उनले भने ।

Address

Kathmandu

Telephone

+971557907780

Website

Alerts

Be the first to know and let us send you an email when public opinion posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share