Astro Numerology

Astro Numerology Complete information about Numerology

09/09/2025

नेपाली सेनाको अनुरोध


#नेपालीसेना

07/09/2025

खग्रास चन्द्रग्रहण(नेपाली समय अनुसार)

मिति: २०८२ भाद्र २२ गते आइतबार भाद्र शुक्लपक्ष पूर्णिमा तिथि

चन्द्रग्रहण देखिने ठाउँ: एशियाका धेरै ठाउँहरु जस्तै नेपाल, भारत, जापान, चीन, मध्य एशिया, पूर्वी अफ्रीका,अष्ट्रेलिया

ग्रहण सुतक: २०८२ भाद्र २२ गते दिउसो १:११ मिनेट
बालक, वृद्ध, बिरामी बहेकलाइ सुतक समयबाट भोजन निषेध

ग्रहणको विशेष समय

स्पर्श: राति १०:११ मिनेटबाट
सम्मीलन: राति ११:१५ मिनेट
मध्य: राति ११:५६ मिनेट
उन्मीलन: राति १२:३८ मिनेट
मोक्ष: राति १:४१ मिनेट
कुलसमय: ३ घन्टा ३० मिनेट

गर्न नमिल्ने काम: भोजन, पानी पिउन, सुत्ने काम, मल मुत्र त्याग, आध्ययन, शुभकार्य

गर्भवतीले गर्न नमिल्ने काम: धारिलो काट्ने वस्तु प्रयोग नगर्ने वा छेउमा नराख्ने

ग्रहण समयमा घरबाट बाहिर ननिस्कने र नसुत्ने
नष्ट गर्न नमिल्ने वस्तु जस्तै:-दहि, दूध, घ्यूले राम्रोसंग छोप्ने अनि बाहिर बाट गाईको गोबर टास्ने वा राख्ने

ग्रहण समयपछि अनिवार्य स्नान गर्ने।

कुन राशीलाई राम्रो कुन राशीलाई नराम्रो
मेष: लाभ
वृष: सुखम्
मिथुन: माननाश
कर्कट: कष्ट
सिंह: स्त्रीपिडा
कन्या:सौख्यम्
तुला: चिन्ता
बृश्चिक: व्यथा
धनु:श्रीप्राप्ती
मकर: क्षती
कुम्भ: घात
मीन: व्यय

05/09/2025



Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Astro Numerology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share