Sports Videocom

Sports Videocom All about sports

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई क्यानडा सुपर ६० का लागि टोरन्टो सिक्सर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको ...
16/08/2026

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मालाई क्यानडा सुपर ६० का लागि टोरन्टो सिक्सर्सले आफ्नो टोलीमा अनुबन्ध गरेको छ।

Popular streamer CR7 Horaa ले सरकार र खेलकुद मन्त्रालयप्रति खुलेर असन्तुष्टि जनाएका छन्।उनले भने, “यति धेरै दिन भइसक्यो,...
13/08/2026

Popular streamer CR7 Horaa ले सरकार र खेलकुद मन्त्रालयप्रति खुलेर असन्तुष्टि जनाएका छन्।

उनले भने, “यति धेरै दिन भइसक्यो, नेपालमा football को अवस्था पनि बिग्रिँदै गएको छ, eSports को अवस्था पनि उस्तै छ। तर अहिलेसम्म सरकारको तर्फबाट कुनै ठोस पहल देखिँदैन। Sports Minister लाई यसबारे खासै चासो नभएको जस्तो लाग्छ।”

उनको भनाइमा, चुनावको बेला मत माग्न सक्रिय हुने नेतृत्वले अहिले खेलकुदको यस्तो अवस्थाप्रति पनि त्यत्तिकै जिम्मेवार भएर काम गर्नुपर्ने हो। कम्तीमा एउटा notice वा official response मात्रै आएको भए पनि खेलाडी र समर्थकहरूलाई केही आश्वासन मिल्ने उनको धारणा छ।

Asian Games मा सहभागिता नहुने अवस्था, PUBG Mobile बाट नेपाललाई priority नदिने सन्देश र ANFA सम्बन्धी प्रतिबन्धजस्ता विषय उठाउँदै उनले प्रश्न गरेका छन्—“खै त सरकार?”

त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा आजदेखि मर्मत तथा सम्भारको काम सुरु गरिएको छ। मैदानलाई थप व्यवस्थित र खेलमैत्...
12/08/2026

त्रिभुवन विश्वविद्यालय (TU) क्रिकेट मैदानमा आजदेखि मर्मत तथा सम्भारको काम सुरु गरिएको छ। मैदानलाई थप व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यले आउटफिल्ड तथा मैदानको आवश्यक सुधारका काम अघि बढाइएको हो। मर्मत–सम्भारको अवस्थाबारे उपाध्यक्ष रोसन सिंहले मैदानमै पुगेर स्थलगत निरीक्षण गरेका छन्। मैदानको गुणस्तर सुधार गर्दै आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि उपयुक्त बनाउनेतर्फ आवश्यक कामलाई प्राथमिकता दिइने बताइएको छ।

तस्बिर : TU क्रिकेट मैदानमा मर्मत–सम्भारको अवस्थाबारे निरीक्षण गर्दै उपाध्यक्ष रोसन सिंह।

Roshan Singh Royal

Happy Birthday Dipendar Singh Airee
12/08/2026

Happy Birthday Dipendar Singh Airee

12/08/2026

Presenting you the new ODI captain of Nepal….!!
SANDEEP LAMICHHANE ❤️🫶

Address

Baluwatar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sports Videocom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share