Caste Chronicle

Caste Chronicle We amplify silenced narratives and spark conversations for social justice.

Caste Chronicle is a digital magazine and storytelling platform that documents Nepal’s caste realities through lived experiences, interviews, research, and community voices.

23/06/2026

घाउ जात व्यवस्थाको हो, उपचार छुवाछूतको मात्रै गरेर पुग्दैन ।

16/04/2026

आपके चुनावमे

30/03/2026

राज्यले १९१० को मुलुकी ऐन जस्ता कानुनमार्फत नै सदियौँदेखि दलित समुदायमाथि दमन गरेको इतिहास हामी सबैका सामु स्पष्ट छ। जात व्यवस्थालाई संस्थागत बनाएर, पुस्तौँसम्म मान्छेलाई पिँधमा राखेर कुल्चिएको पीडा केवल शब्दले मेटिँदैन।

घाउमाथि राज्यले औपचारिक रूपमा मागेको माफीले केही सान्त्वना त दिन सक्छ, तर त्यसले घाउ निको पार्दैन। घाउ निको पार्न उपचार चाहिन्छ, औषधि चाहिन्छ। त्यसैगरी, माफीसँगै परिवर्तनका ठोस कदमहरू आवश्यक छन्।

जसरी माफी माग्नु एउटा ऐतिहासिक सुरुवात हो, त्यसरी नै अब यो सरकारले उपचारको व्यवस्था गर्नुपर्छ। भूमि र स्रोतमा न्यायपूर्ण पहुँच सुनिश्चित गर्नुपर्छ। सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्नुपर्छ। राज्यका हरेक तहमा अर्थपूर्ण र प्रभावकारी प्रतिनिधित्व स्थापित गर्नुपर्छ। यी कुरा केवल नारा होइनन्यी कार्यान्वयन हुनुपर्ने आधार हुन्।

सामाजिक र सांस्कृतिक संस्थाहरूमा पनि समावेशीताको अभ्यास देखिनुपर्छ। प्रतिनिधित्व केवल उपस्थितिमा सीमित नभई, सम्मान र स्वीकृतिमा पनि झल्किनुपर्छ।

माफीको अर्थ विगत स्वीकार्नु मात्र होइन, भविष्य सुधार्ने प्रतिवद्धता पनि हो। यदि त्यो प्रतिवद्धता व्यवहारमा देखिएन भने, माफी केवल औपचारिकता भएर सीमित हुनेछ।

अब प्रश्न माफी मागियो कि मागिएन भन्ने होइन परिवर्तन कति भयो भन्ने हो। न्याय शब्दमा होइन, व्यवहारमा देखिनुपर्छ।

26/03/2026
26/03/2026

Caste Chronicle Because our stories deserve to be heard, not hidden.

25/03/2026

“We don’t just survive caste—we rise from it.”

25/03/2026

Caste didn’t just discriminate; it killed. Inisha BK’s story is a reminder that injustice still breathes among us.

Address

Budhanilkantha Kathmandu
Kathmandu
44622

Website

Alerts

Be the first to know and let us send you an email when Caste Chronicle posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category