Notice Nepal

Notice Nepal For All time & All types news/ Notice/ sports/advertise nd entertainment.
(1)

04/09/2026

Toshima Karki- (तोसिमा कार्की) At International community about rasuwa flood causes.
Notice Nepal

04/09/2026

On the way of Api base camp landslide.
Notice Nepal

यताको रमाइलो  छुट्टै छ फेरि....!!!Notice Nepal
04/09/2026

यताको रमाइलो छुट्टै छ फेरि....!!!
Notice Nepal

रसुवामा बाढीपछिको अवस्था बुझ्न कांग्रेस सभापति गगन थापा लगायत  रसुवाका सांसद मोहन आचार्य, बागमती प्रदेशका पूर्वमूख्यमन्त...
04/09/2026

रसुवामा बाढीपछिको अवस्था बुझ्न कांग्रेस सभापति गगन थापा लगायत रसुवाका सांसद मोहन आचार्य, बागमती प्रदेशका पूर्वमूख्यमन्त्री इन्द्र बानियाँ सहितको टोलि बाढीपीडीतहरुसँग भेट गर्दै गुनासो सुन्दै रसुवा पुगेको छ।
Notice Nepal

04/09/2026

एक कर्तब्यनिस्ठ रास्ट्रसेवक कर्मचारी, नेपाल विद्युत प्राधिकरणका होनाहार कर्मचारी सन्जय शाह जसले आफ्नो कर्तब्य पूरा गर्न बाढिको बेला अरु लाई बचाउन भित्र टनेल तिर छिरे, अरुलाइ बचाय तर उनी आफै भित्र फस्न पुगे। भाग्यबस १० औ दिन पछि उनको सकुसल उद्दार गरियको छ।
Notice Nepal

04/09/2026

😭😭
Notice Nepal

उद्धार गरिएका सञ्जय साहले भने:   "टनेलभित्र  सबै सकुशल हुनुहुन्छ।"Notice Nepal
04/09/2026

उद्धार गरिएका सञ्जय साहले भने: "टनेलभित्र सबै सकुशल हुनुहुन्छ।"
Notice Nepal

त्रिशुलि ३A बाट दोस्रो ब्यक्ती कबिर महर्जन को उद्वार  गरियको छ। भित्र अझै धेरै जिबित रहेको बताइयको छ।Notice Nepal       ...
04/09/2026

त्रिशुलि ३A बाट दोस्रो ब्यक्ती कबिर महर्जन को उद्वार गरियको छ। भित्र अझै धेरै जिबित रहेको बताइयको छ।
Notice Nepal

04/09/2026

त्रिशुलि ३A बाट १० दिनपछी सन्जय शाह को सकुसल पहिलो उद्वार गरियको छ।
Notice Nepal

04/09/2026

त्रिशुली ३A जलविद्युत आयोजनाको सुरुङ भित्र एक भन्दा बढी आवाज सुनियको छ। उद्वारको टोलिले भित्र आवाज पठायर उद्वार गर्दैछौ नआत्तिनु होला भनेपछी भित्र बाट हुन्छ भन्ने आवाज आयको छ।उच्च मनोबलका साथ अहिले उद्वार लाइ तिब्र बनाइयको छ।।
Notice Nepal

Address

Kathmandau
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Notice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share