Ahileko News

Ahileko News Nepali politics news and website
follow me

16/06/2026

20 देखि 25 वर्ष सम्म को लागी हो भिडियो अन्तिम सम्म हेरेर सुनेर आफ्नो जीवन मा लागू गर्नु होला यो कुरा ।

22/01/2026

भाेट के मा 🔔🔔✅

20/01/2026

८० वर्षको बाले त बुझ्नु भयो अब तपईंले कहिले बुझ्ने

30/12/2025

Kp oli vs B***n Ahileko News KP Oli Fan In Nepal

29/12/2025

एता हर्के बोउलाई सक्यो फेरि 🤣🤣

29/12/2025

घण्टी मा भाेट हालौ 🔔🔔

26/12/2025

पत्रकार भोजराज थापा भन्छन् ***nshah ***n

26/12/2025

रवि लामिछाने र बालेन मिलेका छन् Ahileko News ***n
***nshah B***n

खुसीको खबर छ। रवि लामिछाने र बालेन्द्र शाह उर्फ बालेन मिल्ने भएका छन्। बालेन शाहलाई प्रधानमन्त्री मानेर राष्ट्रिय स्वतन्त्र पार्टी को सभापतिमा रवि लामिछाने बसेर अब उनीहरू मिल्न तयार भएका छन् यससँगै बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएका छन्। बालेन शाहको चुनाव चिन्ह पनि घण्टी नै हुनेछ दर्शकवृन्द आफ्नो भागमा आउन लागेको प्रधानमन्त्री पद त्यागेका छन् रवि लामिछानेले। यो केको लागि भन्दा नयाँ नयाँ मिलाउनको लागि देशले निकास पाओस् वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिउन् भनेर यो त्याग रवि लामिछानेले गरेका छन्।

Address

Sindhupalchok
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ahileko News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share