Eye Of Nepal

Eye Of Nepal Authentic news from Nepal.

31/08/2026

रसुवा बाढी : ९०३ शव भेटिए, ४ हजार २ सय २ जना सम्पर्कविहीन

31/08/2026

कुनै बेला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीका लागि खरिद गरिएको VVIP अगस्टावेस्टल्यान्ड हेलिकप्टर अहिले बाढीपीडितको उद्धारमा प्रयोग भइरहेको छ ।

31/08/2026

टनेल भित्र फसेकाहरुको उद्धारमा अहोरात्र खटिदै नेपाली सेनालगायत उद्धार टोली ।

31/08/2026

लाङटाङ हाइड्रो सुरुङमा रेकी तथा खोजी गस्ती सञ्चालन

शुभ बिहान 🙏जय पाथीभरा देवी मन्दिरपाथीभरा माताको कृपाले तपाईंको दिन शुभ, सफल र सकारात्मक बनोस्।मनमा शान्ति, जीवनमा प्रगति...
31/08/2026

शुभ बिहान 🙏
जय पाथीभरा देवी मन्दिर
पाथीभरा माताको कृपाले तपाईंको दिन शुभ, सफल र सकारात्मक बनोस्।
मनमा शान्ति, जीवनमा प्रगति र परिवारमा सुख–समृद्धि छाओस्।

बाढी अपडेट:बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।
27/08/2026

बाढी अपडेट:
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी छ।

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउपुरा विवरण पहिलो कमेन्टमा...
27/08/2026

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ
पुरा विवरण पहिलो कमेन्टमा...

27/08/2026

भोटेकोशी बाढी प्रभावितका लागि भारतले दोस्रो चरणमा ३७.५ टन मानवीय सहायता सामग्री, औषधि र खाद्यान्न नेपाल पठाएको छ।

27/08/2026

हेलिकप्टरबाट धमाधम उद्धार गरिदै...

27/08/2026

बाढी गस्त क्षेत्रको अनुगमन गर्न प्रधानमन्त्री बालेन शाह ‘फिल्ड’मा !

Address

Kathmandu
46100

Alerts

Be the first to know and let us send you an email when Eye Of Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share