Election Update

Election Update Independent political news and real-time election updates from Nepal. Powered by actpronepal.com

08/03/2026

हालसम्मको अपडेट

08/03/2026

२०८२ फागुनमा सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार सर्लाही निर्वाचन क्षेत्र नं. ४ को नतिजा यस प्रकार छ:

निर्वाचन परिणाम: सर्लाही-४
अमरेशकुमार सिंह – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): ३५,६८८ मत (विजयी)

गगनकुमार थापा – नेपाली कांग्रेस: २२,८३१ मत

अमनिशकुमार यादव – नेकपा (एमाले): ९,३४३ मत

राकेशकुमार मिश्र – जनमत पार्टी: १,५७२ मत

रजनीश राय – नेपाली कम्युनिस्ट पार्टी: १,४०१ मत

07/03/2026

नुवाकोट निर्वाचन क्षेत्र १ अपडेट

07/03/2026

नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं.–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अच्युतम लामिछाने विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका जगदिश्वर नरसिंह केसीलाई १६ हजार ५५१ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।

लामिछानेले ३२ हजार ०५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी केसीले १५ हजार ५०३ मत पाए।

यसैगरी, नेकपा एमालेका केशवराज पाण्डेले ८ हजार २८५ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का हिरानाथ खतिवडाले ६ हजार ७२० मत पाएका छन्।



07/03/2026

झापा निर्वाचन क्षेत्र-५ अपडेट

07/03/2026

बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी

बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुशील खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। खड्काले नेपाली कांग्रेसका भीम श्रीसलाई पराजित गर्दै जीत हासिल गरेका हुन्।

खड्काले २० हजार ९२७ मत प्राप्त गर्दा श्रीसले ११ हजार ९४४ मत पाए। त्यसैगरी नेकपा एमालेका हिरा केसीले ८ हजार ६४० मत प्राप्त गरेका छन् भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारीले ४ हजार ५२१ मत पाएका छन्।

यस निर्वाचन क्षेत्रमा कुल ९८ हजार ४६ जना मतदाता रहेकोमा ४९ हजार २४२ मत खसेको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिएका छन्। मतगणना शुक्रबार दिउँसो अबेरदेखि सुरु भएको थियो।



07/03/2026

निर्वाचन परिणाम: चितवन-२
रवि लामिछाने – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): ५४,४०२ मत (विजयी)
मीनाकुमारी खरेल – नेपाली कांग्रेस: १४,५६४ मत
अस्मिन घिमिरे – नेकपा (एमाले): ६,९९२ मत
प्रताप गुरुङ – नेपाली कम्युनिस्ट पार्टी: ४,९६९ मत
मिलन थापा मगर – श्रम संस्कृति पार्टी: ६२९ मत
जगदीश्वर अधिकारी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): ५९२ मत

07/03/2026

यस्तो छ पछिल्लो अपडेट !

07/03/2026

सर्लाही ४ को अवस्था !

Address

Tarkeshwor
Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when Election Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share