Online Diary

Online Diary Online Diary provides fresh national & international news, trending stories, and authentic updates 24/7.

05/09/2026

#कुश को #शब बनाएर दाहसंस्कार गरेको दुई दिन पछि आज ६४ वर्षीया #चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ।
नुवाकोट बिदुर १० की श्रेष्ठ अचेत अवस्थामा भेटिनुभएको थियो।
उद्धारपछि उहाँलाई हेलीकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिलक ब्यारेक ल्याइँदैछ।




05/09/2026

#प्रकृति को शक्ति को अगाडि सबै निरिह हुनै पर्छ। हेर्नुस् रसुवा बाढिमा पल्टिरहेको यो बिशाल ढुङ्गा । यो देखेर यहाँ हरुको भनाई के छ?




04/09/2026

यो कस्तो खालको #राहत रहेछ " #अध्यक्ष ज्यु ले छोए पछि" लिन मिल्ने? यहाहरुलाई जानकारी छ कि?





04/09/2026

ले अत्यन्त #चुनौतीपूर्ण परिस्थितिका बीच पनि त्रिशुलि ३ जलविद्युत केन्द्र भित्र खोजि कार्य मा अथक प्रयास जारी राखेको यो क्षेण मा याहाको भनाई के छ?



#नेपालीसेना

04/09/2026

यो रैछ, यहालाई कस्तो लाग्यो?
"आज १० दिन पछि सुरुङ मा फसेका हरु को शकुसल उद्दार भएको छ यस्को श्रेय ज्ञानेन्द्र शाही,हर्क साम्पाङ्ग , टंक कडेल , दिल निशानी मगर , Aashish Khanal Madsab लगाएत अन्य जो जो फेसबुक देखि उद्दार मा खटिनु भयो ,जस्ले Chat Gpt जस्ता उपकरण को प्रयोग गरि सुरुङ्ग बाट लेदो माटो निकाल्न सकिने मेसिन हरु पत्ता लगाउनु भयो उहाँ हरु जस्ता फेसबुक सुरुङ इन्जिनियर हरु निरन्तर लागि पर्नु भयो र यो सम्भव भयो ।

नेपाली सेना ,प्रहरी, अरु उद्दार कर्मी ,प्राबिधिक ,सागर ढकाल ,श्रीराम न्यौपाने जस्ता सांसद हरु त केबल त्यहाँ फोटो खिच्न हेलिकप्टर चढ्न मात्र जानुभयो ।

यदि उहाँ हरु जस्ता फेसबुक इन्जिनियर हरु नभएको भए आज सुरुङ्ग मा फसेका हरु लाई जिबितै उद्दार गर्न असम्भव थ्यो । 😆😆😆"



यो  #तस्विर मा यहाहरुले के देख्नु भयो? १.स्टन्ट / भाईरल २.गृह मन्त्रीको कर्तव्य ?
04/09/2026

यो #तस्विर मा यहाहरुले के देख्नु भयो?
१.स्टन्ट / भाईरल
२.गृह मन्त्रीको कर्तव्य ?




04/09/2026

ARMY NEPAL: ग्रीन आर्मी नेपालको तर्फबाट आएको यो बक्तब्य यहालाई कस्तो लाग्यो?


03/09/2026

#बुबा को शव नभेटिएपछि गाउँलेहरुको सहयोगमा #शव बनाएर दाहसंस्कार गर्दै पाँच वर्ष कि #बालिका।
#भोटेकोशी बाढीले बुबालाई खोसेको कुरा उनलाई थाहा छैन।उनका अझै लागेको होला बाबा अझै कतै हुनुहुन्छ, फर्केर आउनुहुन्छ।




03/09/2026

#कार्वन उत्पादन मा जिम्मेवार देशहरूको कारण सृजित बिस्व #तापमान वृद्धि का कारण नेपाल ले ब्यहोरेको #क्षति को ति देश हरु सङ #क्षतिपूर्ति माग गर्नुपर्ने #रास्वपा सभासद #मनिष झा को भनाई कस्तो लाग्यो?





02/09/2026

यो #साहस लाई के भन्नु हुन्छ?
#बाढि प्रभावित क्षेत्र को #सुरुङ्ग बाट उद्धार कार्य गर्दै #सुरक्षा कर्मि।



Address

Baluwatar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Online Diary posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share