Ann Zuh

Ann Zuh - Ms. दिशाहिन😇
सुन्नेलाई सुनको माला💕🥀 प्रेमको माला अनि फुलको माला 💕💕
आफ्नो सिर्जना पठाउन मलाई म्यासेज गर्न सक्नुहुने छ है ।
(1)

यो भुतलाई देवताले भगाएको दृश्य देखेर 😥…मनमा एउटै कुरा लागिरहेको छ कि, यी देवतालाई केही समय जेलको हावापानीले सेवा गरौ । 😠...
05/08/2026

यो भुतलाई देवताले भगाएको दृश्य देखेर 😥…मनमा एउटै कुरा लागिरहेको छ कि, यी देवतालाई केही समय जेलको हावापानीले सेवा गरौ । 😠😡 🙏

चर्चित टिकटकरहरुको रुवाउने वास्तविक…💔😥 चर्चित टिकटकर मनोज गिरी 'चिथोर्ने' र मुसी डन को ५ महिनाको छोरा आज अस्पतालको अप्रे...
04/08/2026

चर्चित टिकटकरहरुको रुवाउने वास्तविक…💔😥

चर्चित टिकटकर मनोज गिरी 'चिथोर्ने' र मुसी डन को ५ महिनाको छोरा आज अस्पतालको अप्रेसन थिएटरमा छन । त्यति सानो बाबुको स्वास्थ्य अवस्था राम्रो होस भनि सबैले प्रार्थना गरिरहेका छन । यहि बेला चर्चित टिकटकर fitmin ले पनि आफ्नो बिगत सम्झेर आशु झारे … 💔😥

उनले सुनाए - "आफ्नी 3 बर्षकी छोरी बिरामी भैइन । चेकअपको लागि पैसा थिए, कसैले सहयोग गरेनन, माग्ने ठाउँ पनि थिएन । अल्लारे उमेरमा विवाह गरेर चाडै छोरी जन्मिन । लाचार भएर म घरबाट निस्किएर हिडे, मन बैचेन थियो । त्यही बेला बाटोमा कसैको झरेको पैसा भेट्टाए र त्यही पैसाले मैले छोरीको औषधि गराए । "

सानो बाबुको स्वास्थ्यलाभको कामना भगवानसङ्ग प्रार्थना छ । 🙏💕

निर्दयीपनको हद कहासम्म हुन्छ खै…😥💔
04/08/2026

निर्दयीपनको हद कहासम्म हुन्छ खै…😥💔

जिम्मेवारीले कहाँ देख्छ र मन र तनको हालत ? कहाँ बुझ्छ र उमेर 💔😥 कस्तो हृदयबिदारक तस्वीर 💔😥
03/08/2026

जिम्मेवारीले कहाँ देख्छ र मन र तनको हालत ? कहाँ बुझ्छ र उमेर 💔😥

कस्तो हृदयबिदारक तस्वीर 💔😥

03/08/2026

श्रावण बिशेष
शब्द : वियोगान्त को भावना 🙏💕

आफ्नी १० बर्षकी छोरी हिजो खेल्न गईन भनेको त गाउमा मेलामा काम खोजेर पैसा कमाएर घरमा चाहिने सामान किनेर ल्याईन' भन्दै आमा ...
02/08/2026

आफ्नी १० बर्षकी छोरी हिजो खेल्न गईन भनेको त गाउमा मेलामा काम खोजेर पैसा कमाएर घरमा चाहिने सामान किनेर ल्याईन' भन्दै आमा भावुक बनिन ।

आमा भन्छिन :- मैले किनेर लेउ नभन्दा त आफै कमाएर यसरी घरको लागि सोचेर ल्याईन, मैले भोलि पढाएर ठूलो मान्छे बनाए भने त केही गर्ने रहिछिन भन्ने लक्षण अहिले नै देखाईन ।💕🙏

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Ann Zuh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ann Zuh:

Shortcuts

Share