RSP Supporters Nepal

RSP Supporters Nepal "नेपाल र बिश्वभरका ताजा खबर, रोचक तथ्य र trending update तपाई को लागि! Stay updated with Us”

यो दिन छिटै आउदै छ 🔔🔔🔔🔔😁😁Balen
02/02/2026

यो दिन छिटै आउदै छ 🔔🔔🔔🔔😁😁Balen

यो दिन आउला त साथीहरु ?
02/02/2026

यो दिन आउला त साथीहरु ?

24/01/2026

Jay desh

23/01/2026
22/01/2026

बरु कुकुर लाई सुधारेर मान्छे बनाउन सकिएला तर यो झोलेहरुलाई सुधारेर मान्छे बनाउन नसकिने भो!
सबै मिलि एमाले काँग्रेस माओवादी बहिष्कार गरौ!🙏🔔🔔🔔

बालेनका लागि जित्ने सजिला ठाउँहरू धेरै थिए।तर उनले सजिलो बाटो छोडेर कठिन जिल्ला झापा रोजें।किन ??किनकि यो लडाइँ कुर्सीका...
21/01/2026

बालेनका लागि जित्ने सजिला ठाउँहरू धेरै थिए।
तर उनले सजिलो बाटो छोडेर कठिन जिल्ला झापा रोजें।

किन ??

किनकि यो लडाइँ कुर्सीका लागि होइन, प्रणाली बदल्नका लागि हो।
सजिलो जित बहादुरी होइन,
दम्भयुक्त शक्तिको गढमै उभिनु बहादुरी हो।

झापा-५ रोज्नुको अर्थ स्पष्ट छ :
पुरानो राजनीति जहाँ सबैभन्दा सुरक्षित छ,
त्यहीँ परिवर्तनको चुनौती फ्याँक्नु।

ओलीसँग भिड्नु व्यक्तिगत रिस होइन,
यो वर्षौंदेखि चल्दै आएको अहंकारी,
जनविरोधी र जवाफदेहिता नभएको राजनीतिविरुद्धको संघर्ष हो।

जहाँ सत्ता स्थायित्वको नाममा
संस्था कमजोर पारिए,
जहाँ दुईतिहाइले पनि
देशलाई अघि बढाउन सकेन,
त्यहीँ प्रश्न उठाउनु अपराध होइन ;
कर्तव्य हो।

प्रिय झापाबासी आमा-बुवा, दाजुभाइ, दिदी-बहिनीहरू,
यो चुनाव एक व्यक्ति जित्ने-हार्ने मात्र होइन,
पुरानो डर जित्ने कि नयाँ साहस जित्ने भन्ने निर्णय हो।

एक पटक होइन,
हजारौं पटक सोच्नुहोस्,
अनि यस पटक सोच बदलेर भोट बदल्नुहोस्।

परिवर्तन चाहिन्छ भने
परिवर्तनसँग उभिने हिम्मत पनि चाहिन्छ।
र त्यो हिम्मत
सजिलो बाटो छोडेर कठिन लडाइँ रोज्ने
छोरो हो— बालेन शाह।

जय देश 🇳🇵
जय नेपाल 🇳🇵
जय घण्टी 🔔
Copy from Himesh Panta

बालेनको स्वागतमा झापामा उर्लियो जनसागर ।
20/01/2026

बालेनको स्वागतमा झापामा उर्लियो जनसागर ।

21/12/2025

Rabi lamichhane craze

यो तस्बिर ले धेरै कुरा बोलिरहेको छ ..
21/12/2025

यो तस्बिर ले धेरै कुरा बोलिरहेको छ ..

21/12/2025

शहिद परिवार को यो पीडा कस्ले बुझिदिने ????

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when RSP Supporters Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share