Purna

Purna मेरो page”PURNA” मा स्वागत छ !! Please follow my page for various new updates and informative videos. ❤️🤗🙏🏻

31/08/2026

बाढीमा विभिन्न जलविद्युत परियोजनाहरूमा मात्र ९३३ जना बेपत्ता छन्। 😢

31/08/2026

आधी घण्टा अगाडी मोबाईलमा म्यासेज
अलर्ट गरिसक्या थ्यो तर कसैले पत्यायनन् ।

30/08/2026

वडा अधक्षले ३ दिन सम्म राहत नबॅाडेपछी,
३ दिन सम्म राहत वितरण नगरेर के गर्न खोजेको हो? फेरि यीनिहरु दोष चै सरकारलाई लगाउछन् । प्रश्नको उत्तर दिन नसकेर हाम्लाई हप्काउने तपाईले भन्दै हल्ला मच्चाईरहेका छन् वडा अधक्ष😳

देशलाई दशा लागेको बेला यता दशै चलिराछ । फेरि खाने नपाईने हो र नभन्नु होला 😏
30/08/2026

देशलाई दशा लागेको बेला यता दशै चलिराछ ।
फेरि खाने नपाईने हो र नभन्नु होला 😏

29/08/2026

सुरुङको अहीले ताजा अपडेट 🥹

भ्रममा नपरौँ 🇳🇵
29/08/2026

भ्रममा नपरौँ 🇳🇵

29/08/2026

नेपाल प्रहरीप्रति सलाम! 🇳🇵🫡
विपद् र कठिन परिस्थितिमा जनताको सुरक्षा, उद्धार र सेवामा निरन्तर खटिने नेपाल प्रहरीको साहस र समर्पणप्रति उच्च सम्मान। 🙏🇳🇵

29/08/2026

मान्छे र कुकुर मानवता यति धेरै हराइसकेको छ कि, कसैको दुःख र पीडामा साथ दिनुको सट्टा लासबाट सुनका गहना निकालेर लासलाई नै छोड्ने मानिसहरू पनि रहेछन्। यस्तो विपत्तिको समयमा पनि मानवता कहाँ हरायो? 😔🖤

29/08/2026

कसैले आफ्ना छोराछोरी गुमाए, त कसैले आफ्ना बाबा–आमा। यो विपत्तिले धेरैको जीवन सधैंका लागि रित्तो बनाइदियो। 💔

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Purna posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share