Who’s going mama ghar tonight ?

Who’s going mama ghar tonight ? आज को VIP प्रवेश (जेल edition 😭)

02/04/2026

Dharana ko bazar r ma maya basyo ekai nzar ma😍❤️

आन्दोलनमा पानी बाडेर गृहमन्त्री बनेका सुदन गुरुङले संसदमा पहिलोपटक बोल्न आउदा पनि पानीको बोतल नै समात्नुभयो 😁
02/04/2026

आन्दोलनमा पानी बाडेर गृहमन्त्री बनेका सुदन गुरुङले संसदमा पहिलोपटक बोल्न आउदा पनि पानीको बोतल नै समात्नुभयो 😁

Same same but different 😂
02/04/2026

Same same but different 😂

01/04/2026

नेकपा एमालेका एक नेताको भनाइ:
अघिल्लो दिन आन्दोलनमा गएको प्रदर्शनकारीले यति डण्डा खाएको हुन्छ कि भोलि पल्ट उठ्नै सक्दैनन्।
त्यहि भएर आन्दोलनमा संख्या कमी भएको। 🤣🤣

एमाले संसदीय दलको नेतामा 'बादल' चयन, सुहाङले पाएनन् समर्थक–प्रस्तावक 😮
01/04/2026

एमाले संसदीय दलको नेतामा 'बादल' चयन, सुहाङले पाएनन् समर्थक–प्रस्तावक 😮

01/04/2026

सम्माननीय प्रधानमन्त्रीज्यूको व्यस्तता - भेटघाट र छलफल ।

01/04/2026

April fool is cancelled this year. There's no joke bigger than ऐमाले! 😀

आज aprill 1st यानेकि हर्क दिवस happy birthday to him 😂
01/04/2026

आज aprill 1st यानेकि हर्क दिवस happy birthday to him 😂

गृहमन्त्री सुदन गुरुङले एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका जेष्ठ नागरिकलाई उनकै निवासमै पुगेर भेटघाट गरेका छन्। 🙏❤️
31/03/2026

गृहमन्त्री सुदन गुरुङले एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका जेष्ठ नागरिकलाई उनकै निवासमै पुगेर भेटघाट गरेका छन्। 🙏❤️

31/03/2026

हर्केले जस्तै भाउ खोज्दै गर तिमि, एकदिन बालेनले जस्तै वेवास्ता गर्ने दिन आउँछ‌ मेरो ।

31/03/2026

भोलि अप्रिल फूल अर्थात
झुक्याउने दिन !
यसरी बच्नुहोस् झुक्किनबाट ...see more

Address

Kathmandu
44200

Website

Alerts

Be the first to know and let us send you an email when Who’s going mama ghar tonight ? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share