Nepal Parliament Watch

Nepal Parliament Watch नमस्कार! नेपाल Parliament Watch मा तपाईंलाई हार्दिक स्वागत छ।

26/08/2026

बाढी र पहिरोका कारण घर, सम्पत्ति, आफन्त र आफ्ना सपनासमेत गुमाउनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हृदयदेखि नै दुःख व्यक्त गर्दछु।
प्रकृतिको यो कठोर प्रहारले तपाईंहरूको मन कति दुखेको होला, हामी कल्पना मात्र गर्न सक्छौँ। तर याद राख्नुहोस्—घर भत्किन सक्छ, बाटो पुरिन सक्छ, सम्पत्ति गुम्न सक्छ; तर आशा, साहस र जीवनप्रतिको विश्वास कहिल्यै पुरिनु हुँदैन।
आज आँसु झर्न दिनुहोस्, दुःख मनाउन दिनुहोस्। आफूलाई कमजोर नठान्नुहोस्। तपाईं एक्लै हुनुहुन्न। यो कठिन घडीमा हामी सबै तपाईंहरूको साथमा छौँ।
गुमेको कुरा फर्काउन नसकिएला, तर हातमा हात मिलाएर नयाँ सुरुवात अवश्य गर्न सकिन्छ।
घाउ गहिरो छ, समय लाग्ला—तर समयसँगै यो पीडा पनि बिस्तारै निको हुनेछ।
प्रभावित सम्पूर्ण परिवारमा धैर्य, हिम्मत र सुरक्षित भविष्यको कामना। 🙏
हामी सँगै छौँ, हामी उठ्नेछौँ, र फेरि उज्यालो दिन आउनेछ। ❤️

26/08/2026

24/08/2026

यसरी उक्साएका थिए के.पि. ओलि ले बालेन लाई
झापा क्षेत्र न.५ मा चुनाव लडेर जितेर देखाउ भनेर

24/08/2026

गृह मन्त्रालयको हर्कतप्रति रास्वपा महामन्त्रीको आपत्ति, कस्तो समाज बनाइदैछ ?
@

Former PM KP Oli regarding current Government says, ​"यो सरकार ५ वर्ष कुनै हालतमा जाँदैन। जनतालाई तर्सा'एर, थर्काएर, बोल...
22/08/2026

Former PM KP Oli regarding current Government says, ​"यो सरकार ५ वर्ष कुनै हालतमा जाँदैन। जनतालाई तर्सा'एर, थर्काएर, बोल्न नसक्ने बनाएर, जेसुकै गरेर, अहिले जनतामा पश्चाताप भइसकेको छ।"

21/08/2026

मेयरहरूसँग बा''झाबाझ गरेर बाहिर निस्किइन् आशिका ..?

20/08/2026

फेरी आक्रमक बने खगेन्द्र सुनार |
@

18/08/2026

यसै अभिव्यक्तिपछी सांसद खगेन्द्र सुनार माथि अहिले देशै भरी आलोचना हुँदैछ, उनलाई निलम्बन गर्नुपर्छ जस्ता कल्पना गरिदै छ।
:
:
आज भ्रष्टाचारविरुद्ध एक सम्बन्धित जनप्रतिनिधिले आवाज उठाउँदा उनीलाई गलत साबित र तल देखाउन खोजिंदै छ, किन?? Nepal Parliament Watch

Aasha Chamling Rai   लेखनु हुन्छ सत्यको बाटोमा सधैं अगाडि बढ्ने, माटोलाई माया गर्ने माननीय हर्क साम्पाङज्यू र उहाँलाई सा...
18/08/2026

Aasha Chamling Rai लेखनु हुन्छ सत्यको बाटोमा सधैं अगाडि बढ्ने, माटोलाई माया गर्ने माननीय हर्क साम्पाङज्यू र उहाँलाई साथ दिँदै उति नै देशलाई माया गर्ने सम्पूर्ण भाइबहिनीहरूलाई सलाम। 🇳🇵
देश बनाउने सपना र माटोप्रतिको माया सधैं यस्तै अटल रहोस्। Harka Sampang A Revolution

17/08/2026

आशिका तामाङ प्रतिपक्षको लाइनमा .?
Nepal Parliament Watch

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Parliament Watch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share