Pragatishil Loktantrik Party

Pragatishil Loktantrik Party Est: NOV 2025 [ Mangsir 2082 BS]

Magh-3 Bharatpur, Chitwan
15/01/2026

Magh-3 Bharatpur, Chitwan

15/01/2026

Pragatishil Loktantrik

प्रगतिसिल लोकतान्त्रिक पार्टि जिल्ला समन्वय समिति बाग्लुङको सचिबालय बैठक कृस्न सर्माको अध्यक्षता  साथै प्रदेस इन्चार्ज फ...
15/01/2026

प्रगतिसिल लोकतान्त्रिक पार्टि जिल्ला समन्वय समिति बाग्लुङको सचिबालय बैठक कृस्न सर्माको अध्यक्षता साथै प्रदेस इन्चार्ज फणेन्द्र देबकोटा प्रदेस सम्योजक नेत्र चापागाईको बिसेस उपस्थितिमा बसि साङ्गठानिक साथै आगामि निर्बाचन सम्बन्धि आबस्यक निर्णयका साथ बैठक समापन गरिएको छ ।

WH-Questions about Pragatishil Loktantrik Party ? Hear from Ojaswi Bhattrai https://www.onlinekhabar.com/2025/12/1821080...
07/12/2025

WH-Questions about Pragatishil Loktantrik Party ?
Hear from Ojaswi Bhattrai

https://www.onlinekhabar.com/2025/12/1821080/the-original-leadership-of-pralopa-is-the-legacy-of-the-genji-generation?brid=bDmHjgO-Ou3BsnDxyYemGg&fbclid=IwY2xjawOihd9leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEekwwEayoMCl6yiseG2vGpdqeAf0CVMiKRIm8kwzn4ek2ncnPAmuAQDCjxPL4_aem_ea4rdJJgEfgvZz0VlhcE_Q

१९ मंसिर, काठमाडौं । भदौ २३ र २४ जेनजी आन्दोलनपछि दल गठन, विघटन र नेताहरूको अदलबदल गर्ने क्रमको ग्राफ बढ्यो । जेनजी ...

माग पत्र
05/12/2025

माग पत्र

प्रकृति, संस्कृति र नयाँ अन्नको उत्सव! 🌾🙏आजको यो विशेष दिन, हाम्रो बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजको एकताको अनुपम उ...
05/12/2025

प्रकृति, संस्कृति र नयाँ अन्नको उत्सव! 🌾🙏

आजको यो विशेष दिन, हाम्रो बहुजातीय र बहुसांस्कृतिक नेपाली समाजको एकताको अनुपम उदाहरण हो।

किराँत समुदायको किरण र उर्जाको प्रतिक महान पर्व उधौली (साकेला), नेवार समुदायको य:मरी पुह्नि र ज्यापु दिवस, लिम्बु समुदायको चासोक तङ्नाम तथा समस्त नेपालीको धान्यपूर्णिमाको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

फरक-फरक समुदायले आ-आफ्नै मौलिक ढङ्गले मनाए पनि आजको दिनको साझा विशेषता भनेको नयाँ अन्नको स्वागत र प्रकृतिको पुजन नै हो।

यो पर्वले हामीलाई प्रकृति र मानव जीवन बीचको सन्तुलन, सह-अस्तित्व, र जैविक विविधताको सम्मान गर्न सिकाउँछ। आउनुहोस्, हाम्रो सामुदायिक एकता र साँस्कृतिक पहिचानलाई जोगाउँदै वातावरण संरक्षणको प्रण गरौं।

सबैको घरमा सुख, शान्ति र समृद्धि छाओस्। उधौली तथा य:मरी पुह्नीको शुभकामना! ❤️🌸

🎨 Image Credit: Created by Nano Banana

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pragatishil Loktantrik Party posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share