Tr. Laxman Dhami

Tr. Laxman Dhami Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tr. Laxman Dhami, Digital creator, Kathmandu.

राजनितिक रुपमा स्वतन्त्र, सही कुराको समर्थन र गलत प्रवृतिको सभ्य रुपमा आलोचना । स्वतन्त्र रुपमा बिचारको बिबेचना र सम्प्रेषण । । यो भावनासंग यहाँहरु पनि FOLLOW गरेर जोडिन सक्नुहुन्छ । । धन्यवाद !!

के झण्डा भनेको जस्तो मन लाग्यो त्यस्तै बनाउने कुरा हो र?? यस्ता पाठ्यपुस्तक कसरी पढाई हुन्छन स्कुलमा।।
29/05/2026

के झण्डा भनेको जस्तो मन लाग्यो त्यस्तै बनाउने कुरा हो र?? यस्ता पाठ्यपुस्तक कसरी पढाई हुन्छन स्कुलमा।।

शिक्षक सेवा आयोगले निर्धारित सबै परीक्षा स्थगित गरेको छ।
18/05/2026

शिक्षक सेवा आयोगले निर्धारित सबै परीक्षा स्थगित गरेको छ।

16/05/2026

नेपाल सन्दर्भ:
बरु सर्बसाधारणहरु सरकारको काम अनुसार सहिको समर्थन र गलतको बिरोध गर्लान तर सांसदहरू बिज्ञ या पिएचडी नै गरेका भए पनि आफ्नो सत्ताको गलत प्रवृत्तिको पनि खुलेर बिरोध न पहिला गर्थे न अहिले गर्छन।। पुराना हुन या नयाँ नेपालमा सत्तापक्षका सांसदहरू सत्ताका दास हुने गरेका छन।। सत्तापक्ष हुन या प्रतिपक्ष सबैले बिगतको संसदमा आफैले गरेका हर्कत र घोक्रो सुक्दासम्म कराएको कुरा सजिलै लाज पचाएर बिर्सिदिन्छन।।

सरकारको बिश्वबिधालय सुधार नीति:रामको सट्टामा श्याम आएर बिश्वबिधालयमा आमुल परिवर्तन, र दिर्घकालिन सुधार असम्भव छ ।
06/05/2026

सरकारको बिश्वबिधालय सुधार नीति:
रामको सट्टामा श्याम आएर बिश्वबिधालयमा आमुल परिवर्तन, र दिर्घकालिन सुधार असम्भव छ ।

06/05/2026

प्राथमिकतामा के ?
सुन्दर शहर वा गरीबको पेटको भोक, टाउकोलाई ओत र लाजलाई टालो ?

29/04/2026

जुनसुकै दललाई होस अथवा नेतालाई आफू सरकार बाहिर हुदा सरकारले गरेका काम कुरा असंवैधानिक, अपरिपक्व, षड्यन्त्रपुर्ण, भ्रष्ट र राज्य शक्तिको दुरुपयोग लाग्छ तर जब आफ्नो सरकार बन्छ आफू मन्त्री बन्छन सबै कुरा सकारात्मक र कानुनसम्मत लाग्छन।। हाम्रो समाजको माइन्ड सेट नै "अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी समेत नदेख्ने" छ।।
बोधार्थ :
- रास्वपा
- नेपाली कांग्रेस
- नेकपा एमाले
- नेकपा
- राप्रपा

29/04/2026

निर्वाचित जनप्रतिनिधिहरुले दलीय हाउगुजीबाट बाहिर निस्किन अत्यन्त जरुरी हुन्छ।।

26/04/2026

सामाजिक संजाल र अन्य मिडिया हेर्ने हो भने हर समय नेपालामा २ प्रकारका झोले देखिन्छन - १) सत्तापक्ष झोले, जो सरकारले नराम्रो अथवा गलत काम गर्दा पनि वाहिवाही गर्छन्, भक्ती गर्छन । २) प्रतिपक्ष झोले, जो सरकारले राम्रो अथवा जनहितको काम गर्दा पनि गाली गर्छन्, सरकारलाई सराप्छन । नेपालका जनाता Critical Citizen कहिले बन्लान ?

26/04/2026

सामाजिक संजाल र अन्य मिडिया हेर्ने हो भने हर समय नेपालामा २ प्रकारका झोले देखिन्छन - १) सत्तापक्ष झोले, जो सरकारले नराम्रो अथवा गलत काम गर्दा पनि वाहिवाही गर्छन्, भक्ती गर्छन । २) प्रतिपक्ष झोले, जो सरकारले राम्रो अथवा जनहितको काम गर्दा पनि गाली गर्छन्, सरकारलाई सराप्छन । नेपालका जनाता कहिले बन्लान ?

24/04/2026

आफै मालिक समेत रहेका कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भब सिरोहियाले कान्तिपुरले गृहमन्त्री सुधन गुरुङबारे गलत तथा बढाइचढाइ समाचार छपेको र त्यस्तो भ्रामक समाचार प्रसारण गर्ने मिडियाको प्रबन्ध निर्देशक आफू रहन नसक्ने भन्दै राजिनामा दिएछन ।। यो कस्तो नाटक हो आफै मालिक, आफै प्रबन्ध निर्देशक, आफ्मै कम्पनिलाइ आरोप र आफ्नै राजिनामा।।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Tr. Laxman Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share