Dainik Sanchar

Dainik Sanchar "Dainik Sanchar :पलपलको अपडेट र राष्ट्रिय राजनीतिका विशेष सामग्रीहरूका लागि आधिकारिक फेसबुक पेज।"

प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। उनी सेप्टेम्बर ...
07/09/2026

प्रधानमन्त्री बालेन शाह सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने भएका छन्। उनी सेप्टेम्बर २५ मा स्वदेश फर्किनेछन्।

‘ग्रिन आर्मी’को दर्ता खारेज भएको खबर सार्वजनिक भएपछि संस्थाका संस्थापक सविन शर्माले दर्ता खारेज गर्ने अधिकार नेपाली सेना...
07/09/2026

‘ग्रिन आर्मी’को दर्ता खारेज भएको खबर सार्वजनिक भएपछि संस्थाका संस्थापक सविन शर्माले दर्ता खारेज गर्ने अधिकार नेपाली सेना वा सञ्चारमाध्यमलाई नरहेको बताएका छन्।

सिन्धुपाल्चोक अपडेट सँग कुरा गर्दै शर्माले ‘ग्रिन आर्मी’को दर्ता खारेज गर्ने अधिकार नेपाली सेना र मिडिया दुवैलाई नभएको दाबी गरे।

उनले संस्थाले प्रयोग गर्दै आएको पोसाक परिवर्तन नहुने बताए। यद्यपि, नेपाली सेनाको पोसाकसँग मिल्दोजुल्दो नदेखियोस् भन्ने उद्देश्यले पोसाक सिलाउने प्रक्रियामा केही फरक पार्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ।

“हाम्रो ग्रिन आर्मीको पोसाक पनि चेन्ज हुँदैन। तर आर्मीको ड्रेससँग मिल्दोजुल्दो नहुने गरी सिलाइको प्रक्रिया चाहिँ फरक पार्ने हो कि भन्ने कुरा भएको छ,” शर्माले भने।

सुरुङमा फसेकाको खोजी अन्तिमसम्म गर्छौं, आशा मरेको छैन्ः बालेन शाह
07/09/2026

सुरुङमा फसेकाको खोजी अन्तिमसम्म गर्छौं, आशा मरेको छैन्ः बालेन शाह

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने !
07/09/2026

पूर्वप्रधानमन्त्री प्रचण्ड र माधव नेपाल बाढी प्रभावित क्षेत्रमा जाने !

07/09/2026

राहत नेपाली सेना र प्रहरीले खाइरहेका छन्ः महेश बस्नेत

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रास्वपा (RSP) का सभापति रबि लामिछानेलाई टेलिफोन गरी भोटेकोशी बाढीमा भएको धनजनको क्ष...
07/09/2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रास्वपा (RSP) का सभापति रबि लामिछानेलाई टेलिफोन गरी भोटेकोशी बाढीमा भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। रुबियोले नेपाली जनता र नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउँदै अमेरिका थप सहयोग गर्न तयार रहेको बताउनुभयो।
सभापति लामिछानेले सरकारले उपलब्ध सबै साधन-स्रोतको प्रयोग गरी खोज, उद्धार तथा राहत कार्य जारी राखेको र नेपाली नागरिकका साथै विदेशी नागरिकहरूको सुरक्षाका लागि प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। साथै, उहाँले यो कठिन समयमा सहयोग गरेकोमा अमेरिकी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो।

07/09/2026

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली !

भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति ...
07/09/2026

भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।

"जहाँ दुःख हुन्छ, त्यहाँ एमाले हुन्छ" - महेश बस्नेत
07/09/2026

"जहाँ दुःख हुन्छ, त्यहाँ एमाले हुन्छ" - महेश बस्नेत

आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होशमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन्। उहाँहरूले गु...
07/09/2026

आफ्नो आफन्त बाढीमा हराएका वा मरेको बेला मान्छे होशमा हुँदैनन्, न राम्रोसँग खाएका हुन्छन्, न सुतेका हुन्छन्। उहाँहरूले गुहार माग्दा मतलब र आश्वासन नभएपछि फ्रस्टेसन पोख्नु, सरकारलाई गाली गर्नु सामान्य हो, तर रास्वपा र सरकारका अन्ध समर्थकहरूले पीडामा भएका आफन्तलाई उल्टै घाउमा नुन छर्कने काम गरेका छन् ! त्यस्तै झोलेहरूले गर्दा कांग्रेस, एमाले र माओवादीको अहिले यस्तो हालत छ... अनि अहिले
घण्टेहरूले त्यही बाटो फलो गर्दैछन् । - भिक्टर पौडेल

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Dainik Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share