Tej News Khabar

Website

Tej News Khabar नेपालको डिजिटल अनलाइन पत्रिका तेज न्यूज़ खबर

केपी शर्मा ओलीले अध्यक्ष नछाडेसम्म एमाले अघि बढ्न सक्दैन्ः योगेश भट्टराई
19/09/2026

केपी शर्मा ओलीले अध्यक्ष नछाडेसम्म एमाले अघि बढ्न सक्दैन्ः योगेश भट्टराई

19/09/2026

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आगामी फागुनमा गर्नेगरी तयारी सुरु गरेको छ।

आज असोज ३ गते शनिबार, बिहान ८ बजेर ०५ मिनेटको शुभ साइतमा यःसिं (इन्द्रध्वजा) लाई भोटाहिटीबाट हनुमानढोकासम्म प्रवेश गराइए...
19/09/2026

आज असोज ३ गते शनिबार, बिहान ८ बजेर ०५ मिनेटको शुभ साइतमा यःसिं (इन्द्रध्वजा) लाई भोटाहिटीबाट हनुमानढोकासम्म प्रवेश गराइएको छ।

19/09/2026

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता

संविधान दिवसमा उपसभामुख रुबी कुमारी ठाकुरको शुभकामना सन्देश, नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालक...
19/09/2026

संविधान दिवसमा उपसभामुख रुबी कुमारी ठाकुरको शुभकामना सन्देश, नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, समानता, सामाजिक न्याय, समावेशिता र नागरिकका मौलिक अधिकारलाई संस्थागत गरेको छ।

को हुन् ? : दिल्लीका लागि काठमाडौँको 'मास्टरस्ट्रोक' भारतको राजदूत सिफारिस डा. निश्चलनाथ पाण्डे !नेपाल-भारत सम्बन्धमा कू...
19/09/2026

को हुन् ? : दिल्लीका लागि काठमाडौँको 'मास्टरस्ट्रोक' भारतको राजदूत सिफारिस डा. निश्चलनाथ पाण्डे !

नेपाल-भारत सम्बन्धमा कूटनीतिक परिपक्वता र बौद्धिक वजन बढाउने उद्देश्यका साथ सरकारले दक्षिण एसियाली राजनीतिका सिद्धहस्त विश्लेषक डा. निश्चलनाथ पाण्डेलाई भारतका लागि नयाँ राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले दलीय भागबन्डाभन्दा माथि उठेर विषयगत विज्ञता र अन्तर्राष्ट्रिय प्रभावलाई आधार मान्दै उनलाई नयाँ दिल्लीको कूटनीतिक कमान्ड सुम्पिने निर्णय गरेको हो। पूर्व परराष्ट्रमन्त्री डा. रमेशनाथ पाण्डेका छोरा उनले लामो समयदेखि 'सेन्टर फर साउथ एसियन स्टडिज'को नेतृत्व गर्दै आएका छन्।
राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरेका डा. पाण्डेसँग परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक, राष्ट्रिय योजना आयोगको सल्लाहकार तथा सत्य निरूपण एवं मेलमिलाप आयोगको विज्ञका रूपमा काम गरेको समृद्ध अनुभव छ। अन्तर्राष्ट्रिय जगतमा पनि बलियो पकड भएका उनी हार्भरर्ड केनेडी स्कूलका पूर्वछात्र हुनुका साथै सिंगापुर, बेंगलोर, बेलायत र जर्मनीका शीर्ष अध्ययन संस्थानहरूसँग आबद्ध रहँदै आएका छन्।
दक्षिण एसियाली रणनीति र नेपालको परराष्ट्र नीतिका विषयमा दर्जनौँ पुस्तक तथा अध्ययन पत्र प्रकाशित गरिसकेका उनी सिद्धान्त र व्यवहार दुवैमा खारिएका कूटनीतिज्ञ मानिन्छन्। दुई देशबिचका जटिल रणनीतिक, आर्थिक र कूटनीतिक विषयहरूलाई नजिकबाट बुझेका पाण्डेको यो नियुक्तिले काठमाडौँ र नयाँ दिल्लीबिचको सम्बन्धलाई नयाँ उचाइ र परिपक्वता दिने विश्वास लिइएको छ।

19/09/2026

कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु, उत्साहपूर्वक सहभागी हुन निर्वाचन समितिको आग्रह

17/09/2026

देउवालाई गगनको आग्रह - महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुनुस्

१० जना माओवादी कार्यकर्ता वरिष्ठ कङ्ग्रेस नेता र सुरक्षाकर्मीमाथि आ,क्र,मण र ह,त्या गर्ने आपराधिक षड्यन्त्रमा संलग्न रहे...
17/09/2026

१० जना माओवादी कार्यकर्ता वरिष्ठ कङ्ग्रेस नेता र सुरक्षाकर्मीमाथि आ,क्र,मण र ह,त्या गर्ने आपराधिक षड्यन्त्रमा संलग्न रहेको पुष्टि भएको बताएको छ ।

अख्तियारमा काठमाडौँ महानगरविरुद्ध धेरै उजुरी, संघमा भूमि मन्त्रालय र प्रदेशतर्फ मधेस
17/09/2026

अख्तियारमा काठमाडौँ महानगरविरुद्ध धेरै उजुरी, संघमा भूमि मन्त्रालय र प्रदेशतर्फ मधेस

Address

Kathmandu
44100

Alerts

Be the first to know and let us send you an email when Tej News Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share