Sarcasm Nepal

Sarcasm Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarcasm Nepal, Media/News Company, Kathmandu.

01/04/2026

नेपालमा केही मान्छेहरू यति creative छन् कि सरकार भन्दा छिटो notice निकाल्छन् 🤡हप्ता मा २ दिन school bida रे… अनि share गरिराछन् जस्तो official news नै हो!

Fact check गर्न भन्दा ‘share’ गर्न धेरै हतार 🤦‍♂️Fake news फैलाउने speed त 5G भन्दा पनि fast छ यहाँ 📡

अर्को पटक त ‘exam cancel’ भन्छन् भने पनि trending बनाइदिन्छन् होला 😆
जे गरे नि, जसो गरे नि चल्छ नेपाल मा..!

#नेपालकोReality

नेपालमा ठूलो शिक्षा सम्बन्धी निर्णय 🚨अब SEE पछि हुने Bridge Course र Entrance तयारी कक्षाहरू बन्द हुने भएको छ ❌📅 Baisakh...
30/03/2026

नेपालमा ठूलो शिक्षा सम्बन्धी निर्णय 🚨

अब SEE पछि हुने Bridge Course र Entrance तयारी कक्षाहरू बन्द हुने भएको छ ❌

📅 Baisakh 1 बाट लागू

सरकारको भनाइ:
👉 विद्यार्थीमाथि बढ्दो pressure कम गर्न
👉 अभिभावकको आर्थिक बोझ घटाउन
👉 शिक्षा प्रणालीलाई fair बनाउन

तर प्रश्न उठिरहेको छ 🤔
अब विद्यार्थीहरूले कसरी तयारी गर्ने ?
💬 तपाईंको विचार के छ?

केपी ओली अहिले सुतिरहनु भएको छ रे 😴उठ्नेबित्तिकै “Good Morning” होइन, सिधै “Welcome to Police Academy” 😅सपना देख्दा पनि ...
28/03/2026

केपी ओली अहिले सुतिरहनु भएको छ रे 😴
उठ्नेबित्तिकै “Good Morning” होइन, सिधै “Welcome to Police Academy” 😅
सपना देख्दा पनि VIP Treatment, ब्युँझिँदा Real Life Training 💼🚓

सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना❤️“काम दिनुस” भन्नु भएको थियो, अब छिट्ट...
27/03/2026

सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना❤️
“काम दिनुस” भन्नु भएको थियो, अब छिट्टै Gen-Z ले तपाईंलाई कामको लिस्ट नै दिनेछ 🔥💼
आशा छ, युवाको आवाजलाई सुन्नुहुनेछ र देशलाई सही दिशामा अगाडि बढाउनुहुनेछ 🙌
***nShah B***n

25/03/2026

Content बनाउने कि content बन्ने… केहि मान्छेले गलत option छाने 😆

नेपाली को गफ खान नपाए पनि रोकिँदैन😆ग्यास सकियो भने नेपालीको जिन्दगी नै रोकिएजस्तो 😅तर देश ३० वर्ष पछाडि धकेलिँदा चाहिँ स...
13/03/2026

नेपाली को गफ खान नपाए पनि रोकिँदैन😆
ग्यास सकियो भने नेपालीको जिन्दगी नै रोकिएजस्तो 😅
तर देश ३० वर्ष पछाडि धकेलिँदा चाहिँ सबैलाई “ठिकै छ” भन्ने बानी परेछ ।
ग्यास नआउँदा मात्र देश सम्झिने हामी कस्ता देशभक्त हौँ है? 🤣🔥 Routine of Nepal banda

08/03/2026

“रुकुमबाट जितेपछि प्रचण्डको नयाँ मिशन रे —
‘अब RSP लाई पनि कन्ट्रोल गर्नुपर्छ।’ 😆
रुकुम जित्नु एउटा कुरा हो,
तर Rastriya Swatantra Party लाई रिमोटले चलाउने जमाना त सकियो नि!
अब जनता अपडेट भइसके —
‘डाउनलोड’ त गर्छन्,
तर ‘कन्ट्रोल’ चाहिँ कसैलाई दिन्नन्।
हँसायो बुढोले😂 क. प्रचण्ड / Comrade Prachanda


06/03/2026

B***n le jityo vane guu khane rey, buda ko din aaula ki na aaula? 😆 B***n

“हार्दिक अनुरोध” आएपछि त देशै बदलिन्छ जस्तो लाग्छ 🤭कुर्सी उस्तै, भाषण उस्तै, अनुरोध मात्रै नयाँ edition 😌अब त हामीले पनि...
04/03/2026

“हार्दिक अनुरोध” आएपछि त देशै बदलिन्छ जस्तो लाग्छ 🤭
कुर्सी उस्तै, भाषण उस्तै, अनुरोध मात्रै नयाँ edition 😌
अब त हामीले पनि हार्दिक रूपमा पत्याइदिऊँ कि?
#हार्दिक_अनुरोध

28/02/2026

“एउटा गाडी गतिमा दौडिन्छ रे, अर्को दुर्घटना हुँदैन रे 🤔
तर देश चाहिँ वर्षौंदेखि एउटै ठाउँमा पार्क गरेर धुलो खान्छ — त्यो कुन ग्यारेन्टी भित्र पर्छ नि, दाइ? 🚗💨
गाडीको स्पीड र ब्रेकको भाषण धेरै भयो, अब पेट्रोल हाल्ने हिम्मत पनि ग्यारेन्टीमा छ कि छैन? 😌”




Chori doctor bhayesi sabai paap pani sanitizer le clean hune level ko confidence! Wah neta ji, timing ta gold medal ko l...
26/02/2026

Chori doctor bhayesi sabai paap pani sanitizer le clean hune level ko confidence! Wah neta ji, timing ta gold medal ko layak cha 🥇😏





👏

25/02/2026

Looks like Eva Giri believes “less script, more skin” is the new definition of talent. 🎬✨
When confidence is high but content is low… the camera still keeps rolling. 📸
Some people build careers with skills, others with angles. 🤷‍♂️




Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sarcasm Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share