RONB Palika

RONB Palika Subsidiary page of RONB, focused on sharing news and stories about Local Governments in Nepal.

जनकपुरधाम उप-महानगरपालिकामा सडक दु'र्घटना न्यूनीकरण गर्नको लागि विभिन्न चोकहरुमा ४३ वटा CCTV क्यामेरा जडान गरिएको छ भने ...
13/03/2026

जनकपुरधाम उप-महानगरपालिकामा सडक दु'र्घटना न्यूनीकरण गर्नको लागि विभिन्न चोकहरुमा ४३ वटा CCTV क्यामेरा जडान गरिएको छ भने flexible spring post, rumble strip, Zebra Cross र wall barrier बनाएर केही साँघुरा सडकहरुलाई one-way बनाइएको छ । अब नियम पालना गर्ने काम जनताको !

Holiday news 😉😯: गैँडाकोट नगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ।
26/02/2026

Holiday news 😉😯: गैँडाकोट नगरपालिकाले फागुन १५ गते मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ।

The Department of Education under KMC has started special classes in 6 schools with the aim to improve SEE results. This...
25/02/2026

The Department of Education under KMC has started special classes in 6 schools with the aim to improve SEE results. This program's goal is to provide special care to 11 schools which had less than 50% students pass rate last year with the help of subject experts, resource teachers and retired educators. 😮

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा वीरगंज महानगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ ।
23/02/2026

जिल्ला प्रशासन कार्यालय पर्साद्वारा वीरगंज महानगरपालिकामा कर्फ्यू आदेश जारी भएको छ ।

Wow … काठमाडौं महानगरपालिका ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्ने उद्देश्यले विद्यालयस्तरमै ‘साना डा...
14/02/2026

Wow … काठमाडौं महानगरपालिका ले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्धन गर्ने उद्देश्यले विद्यालयस्तरमै ‘साना डाक्टर कार्यक्रम’ सञ्चालन गर्ने भएको छ, जसको प्रारम्भ ४ वटा सामुदायिक विद्यालयमा नमूना कार्यक्रमका रूपमा गरिनेछ। प्रत्येक स्वास्थ्य क्लबमा १५ देखि २० जना छात्रछात्रा सहभागी रहने व्यवस्था गरिएको छ। 😮

पोखरा महानगरपालिकास्थित गुप्तेश्वर गुफाको सन्ध्या आरति 🙏    तस्विर : सरोज निरौला
11/02/2026

पोखरा महानगरपालिकास्थित गुप्तेश्वर गुफाको सन्ध्या आरति 🙏

तस्विर : सरोज निरौला

Good work by Kathmandu Metropolitan City: किर्तिपुर अस्पतालमा ज’लन उपचारका लागि आवश्यक उपकरण खरिद गर्न काठमाडौं महानगरले...
10/02/2026

Good work by Kathmandu Metropolitan City: किर्तिपुर अस्पतालमा ज’लन उपचारका लागि आवश्यक उपकरण खरिद गर्न काठमाडौं महानगरले एक क’रोड रुपैयाँ सहयोग गर्ने भएको छ। 😮

तारकेश्वर नगरपालिकाले नगरका स्थायी वासिन्दाहरूलाई उपचारको क्रममा र’गत तथा रक्ततत्त्व आवश्यक भएमा निःशुल्क उपलब्ध गराउने ...
10/02/2026

तारकेश्वर नगरपालिकाले नगरका स्थायी वासिन्दाहरूलाई उपचारको क्रममा र’गत तथा रक्ततत्त्व आवश्यक भएमा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

बन्दैछ नेपाल : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन २१.५ मेगावाट क्षमताको  सभाखोला जलविद्युत् आयोजनाको विद्युत...
10/02/2026

बन्दैछ नेपाल : सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माणाधीन २१.५ मेगावाट क्षमताको सभाखोला जलविद्युत् आयोजनाको विद्युत्‌गृह

तस्विर : भविन कार्की / रासस

बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयबिच अनुभव आदानप्रदान कार्यक्रम हिजो सुसम्पन्न भएको छ । कार्...
10/02/2026

बर्दियाको राजापुर नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयबिच अनुभव आदानप्रदान कार्यक्रम हिजो सुसम्पन्न भएको छ । कार्यक्रममा बारबर्दिया, ठाकुरबाबा, मधुवन, र राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकाका विभिन्न तहका प्रधानाध्यापक, शिक्षकहरू, र शिक्षा शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवको आज मस्तिष्कघातका कारण निधन भएको छ ।
09/02/2026

हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीप कुमार यादवको आज मस्तिष्कघातका कारण निधन भएको छ ।

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा-प्रतिष्ठान र राज...
09/02/2026

नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र मैथिली विकास कोषको आयोजना तथा जनकपुरधाम उपमहानगरपालिका, मधेश प्रज्ञा-प्रतिष्ठान र राजर्षि जनक विश्वविद्यालयको सहकार्यमा ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा रही हिजो माघ २५ बाट ‘मधेश प्रादेशिक ललितकला प्रदर्शनी - २०८२’ मैथिली भवन, जनकपुरधाममा सुरु भएको छ । प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ ।

Address

Tangal
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when RONB Palika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share