Updated Loktantra

Updated Loktantra Bringing you the latest updates, news, and insights on our new government

Breaking: Sudan Gurung has resigned from Home Minister post.
22/04/2026

Breaking: Sudan Gurung has resigned from Home Minister post.

17/04/2026

Dr swarnim wagle says

Good Morning !!Today's Rate : 2082-12-29 (2026 April 09)Gold NRs. 2,97,100 per Tola NRs. 2,54,715 per 10 grmSilverNRs. 4...
12/04/2026

Good Morning !!
Today's Rate :
2082-12-29 (2026 April 09)
Gold
NRs. 2,97,100 per Tola
NRs. 2,54,715 per 10 grm
Silver
NRs. 4,975 per Tola
NRs. 4,265 per 10 grm

गृहमन्त्री सुदन गुरुङले चितवनको  प'हिरोबाट प्रभावित सडक क्षेत्र तुइन खोलाको अवलोकन गरेका छन् । हरेक वर्ष मनसुनको समयमा त...
12/04/2026

गृहमन्त्री सुदन गुरुङले चितवनको प'हिरोबाट प्रभावित सडक क्षेत्र तुइन खोलाको अवलोकन गरेका छन् । हरेक वर्ष मनसुनको समयमा तुइन खोलासँगै रहेको भिरमा प'हिरो खस्दा यात्रुहरु घा'इते हुने र घण्टौ यातयात प्रभावित हुने भएको भन्दै स्थानीयले गुरुङलाई गुनासो गरेसँगै सडक बिभागका अधिकारी र चितवनका सिडिओ गणेश अर्याललाई तुरुन्त उक्त पहिरो हटाउन निर्देशन दिएका छन् । बर्खा लाग्नु अगाडि नै उक्त पहिरो विस्थापित गर्न गुरुङले निर्देशन दिएका छन् ।

सागर लम्साल "बले"लाइ हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर प्रहरीले रिहा गरेको छ !
10/04/2026

सागर लम्साल "बले"लाइ हाजिरी जमानीमा परिवारको जिम्मा लगाएर प्रहरीले रिहा गरेको छ !

पोखरा सभागृह चोकमा मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल केसीलाई खुँडा प्रहार गरी हत्या गरेको आरोपी शिशिर केसीलाई बुटवलबाट...
10/04/2026

पोखरा सभागृह चोकमा मालेपाटनकी ४२ वर्षीया सिर्जना पौडेल केसीलाई खुँडा प्रहार गरी हत्या गरेको आरोपी शिशिर केसीलाई बुटवलबाट पक्राउ गरी कास्की ल्याइएको छ । उनी मृतकका सहोदर भाञ्जा भएको बताइएको छ ।

Big Breaking: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध प!क्राउ पुर्...
08/04/2026

Big Breaking: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध प!क्राउ पुर्जी जारी भएको छ ।

कूटनीतिमा बालेनको नयाँ शैली: प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गरेका छन्। पद सम्...
08/04/2026

कूटनीतिमा बालेनको नयाँ शैली: प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले कूटनीतिक भेटघाटमा नयाँ अभ्यास सुरु गरेका छन्। पद सम्हालेको १० दिनपछि आज उनले नेपालस्थित विभिन्न देशका राजदूतहरूलाई एकैसाथ भेट्ने कार्यक्रम तय भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालसहित हुने यो सामूहिक भेटले वर्षौँदेखि चल्दै आएको पुरानो चलनलाई तोडेको छ। सामान्यतया नयाँ प्रधानमन्त्री नियुक्त भएपछि राजदूतहरूले पालैपालो छुट्टाछुट्टै भेट्ने चलन थियो। तर बालेनले सुरुवातमै सबैलाई सँगै भेटेर कूटनीतिक संवादलाई थप पारदर्शी र व्यवस्थित बनाउन खोजेका छन्।

यो कदमले समयको बचत मात्र गरेको छैन, बरु सबै देशलाई समान व्यवहार गर्ने सरकारको स्पष्ट नीतिलाई पनि देखाएको छ। कुनै एक देशलाई बढी र अर्कोलाई कम महत्त्व दिनुको सट्टा सबैलाई एकैसाथ भेट्नुले नेपालको कूटनीतिक सम्बन्धलाई थप सन्तुलित बनाएको छ। व्यक्तिगत र गोप्य भेटघाटभन्दा सामूहिक र पारदर्शी छलफललाई जोड दिएर बालेनले नयाँ उदाहरण पेस गरेका छन्। आफ्नो देशको मान-सम्मानलाई ध्यानमा राखेर चालिएको यो कदमले बालेन सरकार पुरानो तरिकाले होइन, बरु नयाँ र स्पष्ट सोचका साथ अगाडि बढ्न खोजेको सन्देश दिएको छ।

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो ...
08/04/2026

संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हिजो मात्र सम्पूर्ण सभ्यता नष्ट हुने चेतावनी दिनु भएको थियो ।

पाकिस्तानको मध्यततामा भएको वार्तामा अमेरिका दुई सात युद्धविराम गर्न सहमत भएको छ । सहित दिएको समयसीमा सकिन केहीबेरअघि युद्धविरामको सहमति भएको हो। यस्तै बार्तामा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने सहमति पनि बनेको छ ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।
07/04/2026

प्रधानमन्त्री बालेन शाहले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन्।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Updated Loktantra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share