A2Z WITH OLIAS

A2Z WITH OLIAS Jay Nepal �� jay nepali ��


👉FOLLOW GUYS FOR COMEDY REELS,FUNNY VIDEOS AND.      ️INTERESTING NEWS ❤️❤️

03/07/2026
28/05/2026

DHANT EARNS HIS SHOT 💥

🇳🇵Rabindra Dhant makes history to become the first Nepali to win in Road to UFC!

[ Watch LIVE on UFC Fight Pass ]

Ipl मा आज RCB र LSG को खेल हुँदैछ। कसले जित्छ होला त ? 😊
07/05/2026

Ipl मा आज RCB र LSG को खेल हुँदैछ। कसले जित्छ होला त ? 😊

Just in: IPL मा CSK ले DC लाई 8 wicket ले पराजित गरेको छ ।💛🔥
05/05/2026

Just in: IPL मा CSK ले DC लाई 8 wicket ले पराजित गरेको छ ।💛🔥

आज कसको जित होला: IPL मा आज CSK र DC को खेल हुँदैछ। दुबै टोलिले आजसम्म 9 खेलमा 4/4 खेल मात्रै जितेको छ। 😊
05/05/2026

आज कसको जित होला: IPL मा आज CSK र DC को खेल हुँदैछ। दुबै टोलिले आजसम्म 9 खेलमा 4/4 खेल मात्रै जितेको छ। 😊

मुम्बईलाई के भयो यस्तो ? CSK ले आईपीएल २०२६ मा चौंथो जित दर्ता गर्ने क्रममा चेपकमा मुम्बई इन्डीएन्स विरुद्ध सहज जित दर्त...
02/05/2026

मुम्बईलाई के भयो यस्तो ? CSK ले आईपीएल २०२६ मा चौंथो जित दर्ता गर्ने क्रममा चेपकमा मुम्बई इन्डीएन्स विरुद्ध सहज जित दर्ता गरेको छ। जित पछि चेन्नाई छैठौं स्थानमा उक्लिएको छ भने मुम्बई सातौँ हारसंगै नवौं स्थानमा यथावत रहेको छ।


Big Match: IPL मा आज CSK र MI को खेल हुँदैछ । कसले जित्छ होला त ?
02/05/2026

Big Match: IPL मा आज CSK र MI को खेल हुँदैछ । कसले जित्छ होला त ?

नेपालको जित: ICC CWC League मा Nepal ले UAE लाई 6 रनले पराजित गरेको छ । 😮Pic: CAN
01/05/2026

नेपालको जित: ICC CWC League मा Nepal ले UAE लाई 6 रनले पराजित गरेको छ । 😮

Pic: CAN

01/05/2026

Motivation

What a knock under pressure! 🔥नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले दबाबपूर्ण अवस्थामा उच्चस्तरीय प्रदर्शन गर्दै न...
30/04/2026

What a knock under pressure! 🔥नवौँ नम्बरमा ब्याटिङ गर्न आएका रुपेश सिंहले दबाबपूर्ण अवस्थामा उच्चस्तरीय प्रदर्शन गर्दै नेपाल ‘ए’ निलोलाई शानदार जित दिलाएका छन्।

उनले नारायण जोशीसँग आठौँ विकेटका लागि ८० रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे।

यस क्रममा रुपेशले आक्रामक शटहरू खेल्दै छिटो रन बनाउनुका साथै उत्कृष्ट रनिङ बिटविन द विकेट पनि प्रदर्शन गरे, जसले नेपाल ‘ए’ रेडका फिल्डरहरूलाई निरन्तर दबाबमा राख्यो।

यो इनिङ्सले रुपेश सिंहको म्याच फिनिस गर्ने क्षमता फेरि एकपटक प्रमाणित गरेको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when A2Z WITH OLIAS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share