Taja News

Taja News Taja News

बलात्कार र ज्यान मार्ने धम्कीको आरोपपछि खुश्बु ओलीको उजुरी, साइबर ब्युरोले एक शंकास्पद व्यक्तिलाई पक्राउ गर्‍यो #बालेनसर...
16/06/2026

बलात्कार र ज्यान मार्ने धम्कीको आरोपपछि खुश्बु ओलीको उजुरी, साइबर ब्युरोले एक शंकास्पद व्यक्तिलाई पक्राउ गर्‍यो
#बालेनसरकार #ठेकेदार #राजनीति #विवाद #नेपालसमाचार

नेता ज्ञवालीको आग्रह– आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दामा ध्यान दिऔं
16/06/2026

नेता ज्ञवालीको आग्रह– आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दामा ध्यान दिऔं

नेपाल–भारत सीमा क्षेत्रमा हरेक वर्ष डुबानको समस्या, समाधान कहिले?धरानका प्रमुख हर्क साम्पंगले वर्षायाममा भारततर्फको भूभा...
16/06/2026

नेपाल–भारत सीमा क्षेत्रमा हरेक वर्ष डुबानको समस्या, समाधान कहिले?

धरानका प्रमुख हर्क साम्पंगले वर्षायाममा भारततर्फको भूभाग जोगाउन बनाइएका संरचनाका कारण नेपालको भूभाग डुबानमा पर्ने गरेको भन्दै नेपाल–भारतबीचको जल व्यवस्थापन सम्झौतामाथि पुनः छलफल गर्न सरकारसँग माग गरेका छन्।

नेपाल–भारत सीमावर्ती डुबान प्रभावित मुख्य क्षेत्रहरूमा सप्तरी–सुनसरी (कोशी ब्यारेज), रौतहट–बारा–पर्सा (लालबकैया र बागमती), बाँके (राप्ती), नवलपरासी (गण्डक/नारायणी) र कञ्चनपुर (महाकाली) पर्छन्। वर्षायाममा कोशी र गण्डक ब्यारेजका ढोका खोलिँदा दुवै देशका सीमावर्ती बस्ती प्रभावित हुने गरेका छन्। २०२४ मा कोशीका सबै ५६ र गण्डकका ३६ वटा ढोका खोलिएपछि नेपाल र भारतका हजारौं परिवार प्रभावित भएका थिए।

हर्क साम्पाङको एक हाते बाइक काण्डपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराईको एक हाते गाडी काण्ड! ट्राफिक निय...
16/06/2026

हर्क साम्पाङको एक हाते बाइक काण्डपछि
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृष्टि भट्टराईको एक हाते गाडी काण्ड! ट्राफिक नियम लाग्छ कि लाग्दैन

पसिनाको मूल्य बुझ्ने दिन आउँछ।
16/06/2026

पसिनाको मूल्य बुझ्ने दिन आउँछ।

किसानको खेती बालीको बचाउ गर्नको निम्ति जङ्गली जनावर बाँदर मार्नको लागि गृह मन्त्रालयले भरुवा बन्दुक उपलब्ध गराउनुपर्छ। ध...
16/06/2026

किसानको खेती बालीको बचाउ गर्नको
निम्ति जङ्गली जनावर बाँदर मार्नको लागि गृह मन्त्रालयले भरुवा बन्दुक उपलब्ध गराउनुपर्छ। धुर्व राई

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री Biraj Bhakta Shrestha ले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा कसैले तोकिएको ...
16/06/2026

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री Biraj Bhakta Shrestha ले मन्त्रालय तथा मातहतका निकायबाट सेवा लिने क्रममा कसैले तोकिएको शुल्कभन्दा अतिरिक्त रकम वा घुस मागे तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठले प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा सम्पर्क गरी यस्ता गतिविधिबारे जानकारी दिन सेवाग्राहीलाई अनुरोध गरेका हुन्।

प्रचण्ड के साच्चै पक्राउ पर्दै छन?
16/06/2026

प्रचण्ड के साच्चै पक्राउ पर्दै छन?

रास्वपामा गुट उप-गुट छैन्ः कविन्द्र बुर्लाकोटी
16/06/2026

रास्वपामा गुट उप-गुट छैन्ः कविन्द्र बुर्लाकोटी

शुभ बिहानी 🌅🙏 जय पाथीभरा माता 🌺🙏आजको यो पवित्र बिहानमा पाथीभरा माता को चरणमा कोटि-कोटि नमन।🌺🙏
16/06/2026

शुभ बिहानी 🌅🙏 जय पाथीभरा माता 🌺🙏
आजको यो पवित्र बिहानमा पाथीभरा माता को चरणमा कोटि-कोटि नमन।🌺🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Taja News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share