Balen Sarkar le Aja K Garyo?

Balen Sarkar le Aja K Garyo? an independent digital log dedicated to providing daily, fact-based updates on B***n Govt decisions

30/08/2026

Breaking: कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ-काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

Source. Dhading Police Head

के तँपाई ढुक्क हुनुहुन्छ? ***nshah  ***nsarkar
09/08/2026

के तँपाई ढुक्क हुनुहुन्छ?
***nshah ***nsarkar

12/05/2026

सरकारले नीति तथा कार्यक्रम घोषणा मार्फत शिक्षा क्षेत्र सुधारका लागि अघि सारेका योजनाहरु:

- माध्यमिक तहसम्म निःशुल्क शिक्षा!
- निजीलाई सेवामुखी बनाउने !
- उच्च शिक्षालाई श्रम बजारसँग आबद्ध गराउने!
- १० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट र सिकाई प्रविधिको विकास!
- विश्वविद्यालयको शासकीय संरचनामा सुधार गरिने नीति!
- विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलनलाई प्राथमिकता!
- विपन्न, सीमान्तकृत, दलित आदिवासीलगायतका बालबालिकामा गुणस्तरीय शिक्षा!
- पाठ्यपुस्तक र पोसाकको सहज वितरण गरिने!
***n

11/05/2026

सरकारको निति तथा कार्यक्रम :
व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्मको सम्पूर्ण प्रक्रिया तिस दिनभित्र सम्पन्न गर्ने गरी "लगानी एक्सप्रेस" नीति लागु गरिनेछ।
***nshah

संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । ***nshah
07/05/2026

संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् ।
***nshah

25/04/2026

"ढुक्क हुनहोस"
बालेनको त्यो स्टेटस जस्ले हिजोसम्म त्रासमा बाँचेका असली सुकुमबासीहरु बिचमा एउटा भरोसा जन्मायो । सोच्नुस त आज कुनै आमाले आफ्नो दुधे बालक काखमा लिएर डोजरमुनी आएर छटपटाउन परेन, कुनै किराना पसले दाईको टाउकोमा लाठी बजारिएन न त कुनै बुढी हजुरआमाले "मेरो ओत खोसियो" भनेर चम्धारा रुनु नै पर्यो।
वास्तवमा नेता भनेको घाँटीको नशा फुलाएर चिच्याउने पात्र मात्र होइन; असली नेताले त नबोलीकनै पनी अन्योल र दोसाधको भुमरीमा फसेका आफ्ना गरिब, निमुखा नागरिकलाई सही बाटो र सुरक्षित भविष्यको प्रत्याभूति दिन सक्ने रहेछ ।
सुकुम्बासी समस्या हामी कतीको व्यक्तिगत दैनिकीसँग जोडिने समस्या त नहोला, तर बालेनले जुन विनम्रता र सुझबुझका साथ यो गाँठो फुकाए, त्यसले एउटा ठूलो आशा भने जगाएको छ— कि भोलि हाम्रा दैनीकीसँग जोडिने समस्याको पनी यसरी नै मानवीय संवेदनाका साथ समाधान गरिनेछ।
साँचिकै ढुक्क हुन सकियो 💙
***nshah ***n

सुदन गुरुङले राजिनामा दिँदा भनेका केही मुख्य बुदाहरु   ***nshah
22/04/2026

सुदन गुरुङले राजिनामा दिँदा भनेका केही मुख्य बुदाहरु
***nshah

गृहमन्त्री सुदन गुरूङद्वारा पदबाट राजिनामा यस्तो छ राजिनामा विवरण म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको ...
22/04/2026

गृहमन्त्री सुदन गुरूङद्वारा पदबाट राजिनामा
यस्तो छ राजिनामा विवरण
म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.
***nshah

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा  ***nshah  ***n
22/04/2026

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
***nshah ***n

प्रती लिटर ३० रुपैयाँले बढ्याे डिजेल र मट्टीतेलको मूल्य , पेट्रोलको मूल्य यथावत। ***nshah
16/04/2026

प्रती लिटर ३० रुपैयाँले बढ्याे डिजेल र मट्टीतेलको मूल्य , पेट्रोलको मूल्य यथावत।
***nshah

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Balen Sarkar le Aja K Garyo? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share