Bhumi News Nepal

Bhumi News Nepal Welcome to Bhumi News Nepal

10/03/2026

बालेन बाबु,
बिजयको लागि तपाईंलाई बधाई !
तपाईंको पॉच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना !

बालेन र छोरी
09/03/2026

बालेन र छोरी

09/03/2026

मोबाईल छ खैनी छैन...!🤣

Photo By- Hulak Sanchar
09/03/2026

Photo By- Hulak Sanchar

09/03/2026

एमाले सङ्ग कोहि सक्दैन

09/03/2026

हर्क साम्पाङ

09/03/2026

खुशीको खबर सीता दिदि

17/02/2026

पुन्य गौतम

17/02/2026

एकैछिन सुनौँ त

महेश बस्नेत लेख्नुहुन्छ२०७४–२०७९ : भक्तपुरको स्वर्णिम विकास कालम, महेश बस्नेत, भक्तपुरको माटोमा उभिएर गर्वका साथ भन्न चा...
02/02/2026

महेश बस्नेत लेख्नुहुन्छ

२०७४–२०७९ : भक्तपुरको स्वर्णिम विकास काल

म, महेश बस्नेत, भक्तपुरको माटोमा उभिएर गर्वका साथ भन्न चाहन्छु—
यो समय केवल कार्यकाल थिएन, यो विकासको अभियान थियो।

पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीका क्षेत्रमा देखिएको तीव्र प्रगति योजनाले मात्र होइन, दृढ इच्छाशक्ति र निरन्तर मेहनतले सम्भव भएको हो।

भूकम्पले ढालेका विद्यालयहरू फेरि उठे,
ऐतिहासिक सम्पदा पुनर्जीवित भए,
मठ–मन्दिर, पाटी–पैवा पुनर्निर्माण भए—
यी सबै काम मेरो नेतृत्वमा, तपाईंहरूको साथ र विश्वासले अघि बढेका हुन्।

म केवल नीति बनाउने नेता होइन,
समृद्ध भक्तपुर बनाउने सारथि बन्न चाहन्छु।

अझै अधुरा काम पूरा गर्न बाँकी छन्।
विकासको गति अझ तीव्र बनाउन बाँकी छ।
भक्तपुरलाई अवसर, रोजगारी र समृद्धिको केन्द्र बनाउन बाँकी छ।

म प्रतिवद्ध छु — कामले प्रमाणित गर्न।

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बालेनको जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रममिति...
02/02/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बालेनको जनसम्पर्क तथा अभिवादन अभियान कार्यक्रम
मिति: २०८२ माघ १३ गते
क्षेत्र: कैलाली र कञ्चनपुर
कैलाली जिल्ला
बिहान ७:०० – राजापुर: स्वागत तथा अभिवादन कार्यक्रम
७:०० – ८:०० – राजापुर → टिकापुर (यात्रा)
८:०० – ९:०० – टिकापुर बजार: स्वागत तथा अभिवादन कार्यक्रम
(घण्टीघर, कुमारी बैंक नजिक, लम्की–टिकापुर सडक)
९:०० – ९:३० – टिकापुर → लम्की (यात्रा)
९:३० – १०:०० – लम्की बजार (भल्गा घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
१०:०० – १०:३० – लम्की → बर्दगोरिया (यात्रा)
१०:३० – ११:०० – बर्दगोरिया बजार क्षेत्र: स्वागत तथा अभिवादन कार्यक्रम
११:०० – ११:३० – सुखड (घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
११:३० – १२:०० – पहमानपुर: स्वागत तथा अभिवादन कार्यक्रम
१२:०० – १२:३० – मसुरिया: स्वागत तथा अभिवादन कार्यक्रम
१२:३० – १:०० – चौमाला (घण्टीघर): स्वागत तथा अभिवादन कार्यक्रम
१:०० – २:३० – अत्तरियाः (घण्टीघरमा झर्ने) दिउँसो खाना तथा संक्षिप्त भेटघाट
२:३० – ३:३० – धनगढी बजार: स्वागत तथा अभिवादन कार्यक्रम

कञ्चनपुर जिल्ला
३:३० – ४:०० – धनगढी → पुनर्वास (यात्रा)
४:०० – ४:१५ – पुनर्वास चोक: स्वागत तथा अभिवादन कार्यक्रम
४:१५ – ५:० – पुनर्वास → झलारी (यात्रा)
५:०० – ५:१५ – झलारी: स्वागत तथा अभिवादन कार्यक्रम
५:१५ – ६:१० – झलारी → महेन्द्रनगर (यात्रा)
६:१० – ७:०० – महेन्द्रनगर बजार (घण्टिघर मदनचोक): स्वागत तथा अभिवादन
साभार -सामाजिक सन्जाल

Address

Kathamandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Bhumi News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share