Viral Reels

Viral Reels ☆☆☆☆☆
(1)

26/08/2026

02/06/2026

india🇮🇳

01/06/2026

welcome to Nepal 🇳🇵🙏✌😎👍

buject 💞🇳🇵🤘
30/05/2026

buject 💞🇳🇵🤘

28/05/2026

Dinosaur 🦖🦖🦖🦖

Viral Reels
25/05/2026

Viral Reels

24/05/2026

किराना पसलबाटै साधनाले चलाइरहेकी थिइन् दुई नम्बरी धन्दा, लुसुक्क कसैले प्रहरीलाई खबर गरिदिएपछि खुल्यो सबै पोल !

किराना पसलमा बसेर च #रेस कारोबार गर्दै आएकी एक युवतीलाई प्रहरीले बझाङबाट नियन्त्रणमा लिएको छ। प्रहरीले बझाङको एक किराना पसलबाट च #रेस सहित एक जनालाई नियन्त्रणमा लिएको हो।

बझाङको जयपृथ्वी नगरपालिका–१० बसपार्कस्थित किराना पसलबाट २५ वर्षीया साधना बोहरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाको आधारमा प्रहरीले किराना पसलमा छापा हानेको थियो।त्यसक्रममा ३१४ ग्राम ८४० मिलिग्राम च #रेस फेला परेपछि प्रहरीले साधनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ। Viral Reels

23/05/2026

💥💥💥🤓🤣

23/05/2026

Don't understment power of the common man🇳🇵🤓

लगातार चार दिन सार्वजनिक बिदा  !! जेठ १४ गते बिहीबार सार्वजनिक बिदा परेको छ । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान् चाड...
22/05/2026

लगातार चार दिन सार्वजनिक बिदा !!

जेठ १४ गते बिहीबार सार्वजनिक बिदा परेको छ ।

सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान् चाड बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

यससँगै लगातार चार दिनसम्म सार्वजनिक बिदा परेको छ ।

जेठ १४ गते बकर इद, १५ गते गणतन्त्र दिवस, १६ गते शनिबार र १७ गते आइतबार परेको छ ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Viral Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share