Khabar sansar

Khabar sansar Khabar at one stop!!

30/07/2026

Breaking: प्रधानमन्त्री बालेन शाहको राष्ट्रका नाममा सम्बोधन l Prime Minister B***n Shah addressing the nation

***nshah

PM B***n Shah in Maithili Language says, "हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ ज...
30/07/2026

PM B***n Shah in Maithili Language says, "हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम सबके धैर्यता आ संयमता अपना क शान्ति, सद्भाव, भाइचारा आ राष्ट्रिय एकता कायम राख के लेल सरकार के तरफ स हार्दिक अपिल के रहल छी।"

30/07/2026

पर्सा प्रशासनले निषेधाज्ञाको पूर्ण पालना गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन, सामाजिक सञ्जालमा भ्रामक र उत्तेजक सामग्री पोस्ट, सेयर वा प्रसारण नगर्न साथै शान्ति-सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न र कुनै पनि शंका'स्पद गतिविधिबारे तुरुन्त प्रहरी/प्रशासनलाई जानकारी गराउन अपिल गरेको छ।🙏🏼

30/07/2026

मैथिली मे बालेन शाह के अपिल।🙂

सुनसरीको अवस्था असामान्य भएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्।तस्बिर : साइराम उपरकोटी
30/07/2026

सुनसरीको अवस्था असामान्य भएपछि गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन्।

तस्बिर : साइराम उपरकोटी

प्रहरीको लाठीचार्जबाट टाउको फुटेका जनकपुरधाम २० का भोगेन्द्र राम, जसलाई कसैले लगिदिएन अस्पताल, आफैँ अस्पताल चहार्दै ।
30/07/2026

प्रहरीको लाठीचार्जबाट टाउको फुटेका जनकपुरधाम २० का भोगेन्द्र राम, जसलाई कसैले लगिदिएन अस्पताल, आफैँ अस्पताल चहार्दै ।

30/07/2026

सिरहाको गोलबजारमा एकजना युवाको गोलीद्वारा ज्यान गुमाएका छन तुलसीपुर गणेश यादव।

24/07/2026

मानवता शर्मसार पार्ने रौतहट गुजरा नपा -५ को यो घटना ! महिलाको घाँटी रेटेर त्यही बसि रहे खुकुरी लियेर !

17/07/2026

यसरी झरेको थियो जवाङ खोला नजिक बाटोमा गाडी गुड्दा गुड्दै पहाडै खसेको पहिरो full video हेर्नुस् ।

Sad News: एकैपटक ५ वटा सवारीसाधन ठोकिएर काठमाडौमा दुर्घटना हुँदा १० जना घा"इते भएका छन्। 😢
17/07/2026

Sad News: एकैपटक ५ वटा सवारीसाधन ठोकिएर काठमाडौमा दुर्घटना हुँदा १० जना घा"इते भएका छन्। 😢

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khabar sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share