Khem Risal

Khem Risal Making sense of politics, society, and news through stories.

12/06/2026

'मबिना कसै-कसैलाई मुस्किल छ पोखरामा'
#

11/06/2026

'मेसीको उदयपछि अर्जेन्टिनाको फ्यान भए प्रमोद खरेल

भर्सटाइल गायक प्रमोद खरेललाई खेलकुदमा औधी रूचि लाग्छ । राजनीतिक र सामाजिक मुद्दामा निकै सुझबुझका साथ आफ्नो धारणा राख्छन्...
11/06/2026

भर्सटाइल गायक प्रमोद खरेललाई खेलकुदमा औधी रूचि लाग्छ । राजनीतिक र सामाजिक मुद्दामा निकै सुझबुझका साथ आफ्नो धारणा राख्छन् । हरेक शैलीका गीतमा उनको स्वर फिट लाग्छ, त्यो पनि 'फिल'सहित । पडकास्ट 'टक फर्वार्ड'मा हेर्नुहोला, सुन्नहोला । भिडियो कमेन्ट बक्समा👇

07/06/2026

संसद् जाँदा विदुषी राणाको कार चर्चा

05/06/2026

श्रमिकलाई दिने तलब अहिलेको महँगीमा कम भयो जस्तो लाग्दैन ?
#

05/06/2026

प्रधानमन्त्री बालेनले लगाएपछि गोल्डस्टारको हाइ डिमान्ड
#

04/06/2026

संसद् कु*स्ती मैदान बन्दा कस्तो लाग्यो ?
#

04/06/2026

किन राजनीतिमा आइन् 'गोल्डस्टार'की कार्यकारी निर्देशक विदुषी राणा ?
#

आवश्यक योग्यता पुगिसक्दा पनि किन देशहरू सजिलै स्तरोन्नति हुन चाहँदैनन् ? विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन विकासशील कि ...
02/06/2026

आवश्यक योग्यता पुगिसक्दा पनि किन देशहरू सजिलै स्तरोन्नति हुन चाहँदैनन् ? विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन विकासशील कि विकसित देश हो ? भिडियो कमेन्ट बक्समा 👇

02/06/2026

हरेक वर्ष किन बढिरहेको छ गर्मी ?
#

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khem Risal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share