Wake up Youth

Wake up Youth Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wake up Youth, Media/News Company, Kathmandu.

Motivational and Informational Page for Nepali aspiring youths.

सभामुखले संसद भवन ल्याउन नसकेका बालेन, रिमा बेबिले बोलाउंदैमा स्याङ्जा जालिन त? के लाग्छ हजुरलाई, कमेन्ट गर्नुहोस।
21/05/2026

सभामुखले संसद भवन ल्याउन नसकेका बालेन, रिमा बेबिले बोलाउंदैमा स्याङ्जा जालिन त? के लाग्छ हजुरलाई, कमेन्ट गर्नुहोस।

यौटा फोटोले तिम्रो फेसबुकको कमाई मात्र बढाउंछ, कालान्तारमा दुग्ध बिकास संस्थानकै भलो चाहने भए OnM Survery तथा नयां पदपुर...
16/05/2026

यौटा फोटोले तिम्रो फेसबुकको कमाई मात्र बढाउंछ, कालान्तारमा दुग्ध बिकास संस्थानकै भलो चाहने भए OnM Survery तथा नयां पदपुर्ती गर, ७६/७७ पछि नयां पदपुर्ती भएकै छैन। किसानको बक्यौता देउ, चुहावट नियन्त्रण गर, पारदर्शिता बढाउन पर्यो।

फेरि राज्यले व्यापार गर्ने हैन , व्यापार गर्ने वातावरण बनाउने हो भन्थे अर्थमन्त्रीले।

आज नेल्सन मण्डेलाको सम्झना आइरहेको छ।उनले राष्ट्रलाई समेटेका थिए।विरोधीहरूप्रति शत्रुता होइन,संवाद र सहकार्यको व्यवहार ल...
14/05/2026

आज नेल्सन मण्डेलाको सम्झना आइरहेको छ।
उनले राष्ट्रलाई समेटेका थिए।
विरोधीहरूप्रति शत्रुता होइन,
संवाद र सहकार्यको व्यवहार लिएका थिए।

देशका हर क्षमता र अनुभवलाई दुत्कार्ने होइन,
उपयोगमा ल्याउने नीति लिएका थिए।
विभाजन होइन एकताको व्यवहार अपनाएका थिए।

त्यसै विश्वमान्य भएका होइनन्।

बरु भुकम्पले धनी गरिब छुट्ट्याएन, सरकारले त सुकुम्बासीहरुको मात्रै ताकी ताकी घर भत्कायो
02/05/2026

बरु भुकम्पले धनी गरिब छुट्ट्याएन, सरकारले त सुकुम्बासीहरुको मात्रै ताकी ताकी घर भत्कायो

तपाईं कुन गुट?१. डोजर चलाउने२. छाती थाप्ने
24/04/2026

तपाईं कुन गुट?

१. डोजर चलाउने
२. छाती थाप्ने

23/04/2026

केरा ३५०!
पेट्रोल २१९ !

रास्वपा १८२

अमेरिकी मन्त्रीको नेपाल भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरुङको शेयर फेला परेको सनसनीपूर्ण खुलासा भएको छ। यो घटना सार्वजन...
22/04/2026

अमेरिकी मन्त्रीको नेपाल भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरुङको शेयर फेला परेको सनसनीपूर्ण खुलासा भएको छ। यो घटना सार्वजनिक भएलगत्तै उनले आफ्नो पद त्याग गरेका छन्। कूटनीतिक अनुगमन र पारदर्शिताको सवालमा सुदन गुरुङको यो बहिर्गमनलाई निकै महत्वपूर्ण मानिएको छ।

18/04/2026

स्वर्णिम वाग्ले भन्छन, भ्रष्टाचार गरेर पैसा र सेयर भन्दा सुन किनेर लुकाउनु सजिलो हुन्छ!

09/04/2026

श्रममन्त्रीलाई पनि पीडा छ। आफ्नै श्रीमतीलाई जागिर दिंदा मन्त्री पद चैट! बिचरा, पीडा छ!

08/04/2026

उबेला कस्ले कहाँ मुत्यो, कोसंग को सुत्यो भन्दै जबर्जस्ती भिडियो बनाउने जर्मनीकि PR वाला दिदी अहिले नेपालको सांसद भएपछी पत्रकारलाई झपार्दै भन्छिन, "आफ्न्क काम गर्नुहोस"

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Wake up Youth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share