Nepali Reels

Nepali Reels Hello everyone.

15/07/2026

ट्रो ल सहन नसकेर दुईपटक आ त्महत्या गर्ने प्रयास :काङ्ग्रेसको सांसद l

15/07/2026

अनुगमनमा भन्दै रास्वपा सांसद जगदिश खरेल (दोलखा) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ।

15/07/2026

सरकारले विपद् तथा उ'द्धारमा खटिने सशस्त्र प्रहरी बलका विशेष तालिमप्राप्त कर्मचारीलाई विशेष जोखिम भत्ता र प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ। असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले गो'ताखोर तथा उच्च हिमाली क्षेत्रमा खोज तथा उ'द्धारमा खटिने सशस्त्र प्रहरी कर्मचारीलाई मासिक आधारभूत तलबको १५ प्रतिशत प्रोत्साहन भत्ता र फिल्डमा खटिएको प्रत्येक दिन ५०० रुपैयाँ उच्च जो'खिम भत्ता दिने निर्णय गरेको हो।

यो सुविधा विशेषगरी गो'ताखोर तथा उच्च हिमाली जोखि'मपूर्ण क्षेत्रमा उ'द्धारमा खटिने विशेष तालिमप्राप्त सशस्त्र प्रहरीका लागि लागू हुनेछ। सरकारले यस व्यवस्थाबाट जोखि'मपूर्ण क्षेत्रमा सेवा दिने उद्धा'रकर्मीलाई थप हौसला मिल्ने, खोज तथा उ'द्धार कार्य अझ प्रभावकारी बन्ने तथा दक्ष जनशक्ति पलायन हुने प्रवृत्ति समेत कम हुने विश्वास गरिएको छ।

15/07/2026

प्रतिनिधि सभा बैठक, २०८३ असार ३१, बुधबार, १:०० बजे |

14/07/2026

मिडियाको गेटअघि गाडी तेर्स्याउने कार्यमा रास्वपा नेता संलग्न देखिए कारबाही हुन्छ : सभापति रवि लामिछाने।

14/07/2026

सरकारले अब ५ सय देखि ५० हजार सम्म ट्राफिक जरिवाना लिने तयारी गरेको छ ।

14/07/2026

रवि लामिछाने र बालेन शाहबिच वार्तामा के भयो ?

14/07/2026

कारारका कर्मचारीलाई हटाउने भनेपछि सरकारी कर्मचारी नै एक्कासी आन्दोलित हुदै अर्थ मन्त्रालय घेर्न पुगे

14/07/2026

सांसद ऐन महरलाई आजै गोली हानी मार्ने धम्की !

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepali Reels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category