Neural Image Arts

Neural Image Arts Turning Imagination into AI Reality �
Neural Powered Art | AI Videos.

14/04/2026

जसको एउटा फेसबुक पोस्टको कमाइले तेरो पूरा खानदान १ वर्ष चल्छ, त्यही बालेन साहलाई बुझ्न तिमी जस्ता झोलेले अझै धेरै सोच्न बाँकी छ।

13/04/2026

बालेन साहको हैसियत २० वर्ष अगाडि ५ किलो सुन किन्ने स्तरको थियो, त्यसैले उहाँलाई तिमी जस्तो उधारो रक्सीमा बहादुरी देखाउने जडियाको छोरासँग तुलना नगर।

सरकार भन्छ— अब स्मार्ट लाइसेन्स एकै दिनमै छापिन्छ रे!हैट, कस्तो मजाक गरेको हो 😅मेरो लाइसेन्स त ३ वर्ष ७ महिना भयो, अझै आ...
07/04/2026

सरकार भन्छ— अब स्मार्ट लाइसेन्स एकै दिनमै छापिन्छ रे!
हैट, कस्तो मजाक गरेको हो 😅
मेरो लाइसेन्स त ३ वर्ष ७ महिना भयो, अझै आएको छैन।
अब साँच्चै आउँछ कि फेरि अर्को आश्वासन मात्रै हो?

03/04/2026

प्रधानमन्त्री दोषी हुने भए दुनियाँका सबै राष्ट्रप्रमुख जेलमा हुनुपर्ने" - पूर्व DIG रमेश खरेल
पूर्व डीआईजी रमेश खरेलले पछिल्लो राजनीतिक र सुरक्षा घटनाक्रमलाई लिएर कडा टिप्पणी गर्नुभएको छ। प्रधानमन्त्रीलाई दोषी देखाउन खोजिएको प्रसङ्गमा खरेलले यदि यसरी नै दोषी मान्ने हो भने भारतका प्रधानमन्त्रीदेखि अमेरिकी राष्ट्रपतिसम्म सबै जेलमा हुनुपर्ने तर्क गर्नुभएको हो।

देशको सम्पत्ति नष्ट गर्ने र अराजकता फैलाउनेहरूलाई नियन्त्रणमा लिन कुनै विशेष आदेशको प्रतीक्षा गरिरहनु नपर्ने उहाँको भनाइ छ। सुरक्षा निकायसँग भएको हतियार 'पूजा गर्न राखिएको होइन' भन्दै उहाँले राज्यको सुरक्षा र विधिको शासन कायम गर्न बल प्रयोग हुनु स्वाभाविक भएको संकेत गर्नुभएको छ। खरेलको यो स्पष्ट र आक्रामक धारणाले यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।
***n

21/03/2026

राजनीतिक नियुक्ति पाएकाहरूलाई बाटो खाली गर्न रास्वपाको आग्रह।
भिडियो :- बिकास साही।

16/03/2026

Naga Sadhu Shows Unseen Power.
This video ai generated.
Har har mahadev 🚩🚩

16/03/2026

नेपालका हिमाल — संसारकै सबैभन्दा सुन्दर दृश्य 🇳🇵🏔️








16/03/2026

Nuclear Attack.

Note:
This video is AI-generated, created only for entertainment purposes.

🎬

Address

Kathmandu
45700

Alerts

Be the first to know and let us send you an email when Neural Image Arts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share