kanya

kanya "Dream big, work hard, stay focused."

29/08/2026

"साथ दिने काम तिम्रो,
साथ नछोड्ने काम मेरो।"🤗❤️‍🩹

20/08/2026

"आमाले भन्नुहुन्थ्यो"🥺❤️‍🩹

08/08/2026

"दोधार मा छु"
एकातिर भन्छ प्रतिक्षाको फल मिठो हुन्छ,
अर्को तिर भन्छ समयले कसैलाई पर्खिदैन।🥺❤️‍🩹

29/07/2026

भविष्य बनाउने प्रयास गर्दै छु, बाटो देखाइदिनु है भगवान❤️🥺

24/06/2026

Good Morning 🌄🤗

"रूपको हैन मनको राम्रो रोज्नु,
जिन्दगी राम्रो बानीले चल्छ,
राम्रो मुहारले होइन।"❤️‍🩹

22/06/2026

सन्तुष्ट आफ्नो मनलाई बनाऊ, यो समाजलाई होइन।❤️

19/06/2026

New Record :- NEB इतिहासमै पहिलो पटक कक्षा - १२ (बाह्र) को नतिजा परीक्षा भएको ३५ (पैंतीस) दिनमै सार्वजनिक गरेको छ।😯❤️

11/06/2026

म कोठा भित्र बसेर त गर्मी☀️
सहन सकेको छैन,😔
उता मेरी आमा यस्तो घाममा,
कसरी काम गर्दै हुनुहुनछ हाेला।😔❤️🤗

27/05/2026

Man bhitra pida tara,
Bahira dekhi daina😞❤️

22/05/2026

"गाउँभरिलाई थाहा छ हाम्रो घरको छाना चुहिन्छ तर,
हामीलाई मात्र थाहा छ कतिवटा बटुका थाप्नुपर्छ"!😔🛖

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when kanya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share