CIVIQ Nepal

CIVIQ Nepal Civic thinking for a new Nepal. Policy over personality. Facts over fandom.

21/05/2026

Whatever is happening in the sansad and whatever PM is doing,I have been silent since the election, hoping everything is happening for good, but now things are going out of hand.

Shabhamukh le bolaauna jada pani PM aauna manena are. K saro hero bhako? K soro gwach bhako?

Sadai bolnai parcha, naboli hudaina bhaneko chhaina ,tara ekhapta dekhi eutai karan le samsad abarodh hudaichha bhane tyaslai banda garaune dayitwo PM ko ho.

Medai face garna pani bhaneko hoina,just present huna pani dar lageko? Eslai kasari defend garchhau ghante haru? Eslai defend garne sabai chutiya ho, andhabhakta ho.

Respect for Harka Sampang A Revolution is increasing day by day as what he is doing is incredibly correct and so much needed right now.

America ले भर्खरै $३०० मिलियन (44,61,03,90,000 नेपाली रुपैयाँ) खर्च र ४८ घण्टा को कठोर search operation गरेर आफ्नो २ जना...
06/04/2026

America ले भर्खरै $३०० मिलियन (44,61,03,90,000 नेपाली रुपैयाँ) खर्च र ४८ घण्टा को कठोर search operation गरेर आफ्नो २ जना पाइलट को उद्धार गर्यो।

२ जना को ज्यानको मूल्य यति धेरै,

तर हाम्रो नेपाल मा? ७२ भन्दा बढी शहीद हुँदा पनि मान्छेले सिंह दरबार र सम्पति आगजनी गरेको भन्दै त्यसलाई ७२ जना भन्दा बढी मूल्यवान ठान्दै छन्।

31/03/2026

I got over 20 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

29/03/2026

घरमा आगो लाग्दा घर बाट पैसा उडेको मन्त्री दीपक खड्का पक्राउ।

28/03/2026

⚠️ युद्धको नयाँ मोर्चा — मध्यपूर्व झन् अस्थिर हुँदै ⚠️

आज बिहान (Day 28), Houthi movement ले औपचारिक रूपमा युद्धमा प्रवेश गरेको छ।

Yemen बाट Israel तर्फ ब्यालिस्टिक मिसाइलहरूको आक्रमण गरिएको छ। Beersheba लगायतका क्षेत्रमा सायरन बज्यो, र संवेदनशील स्थानहरू नजिक एयर रेड अलर्ट जारी गरियो।

अब अवस्था यस्तो छ:

👉 Iran — दैनिक रूपमा मिसाइल र ड्रोन आक्रमण
👉 Hezbollah — Lebanon बाट आक्रमण
👉 Yemen (Houthis) — नयाँ मोर्चा खुल्यो

💥 Houthis ले Bab al-Mandeb Strait बन्द गर्न सक्ने चेतावनी दिएको छ।

यसको अर्थ के हो?

📌 Strait of Hormuz बाट विश्वको करिब २०% तेल बग्छ
📌 Red Sea बाट हरेक वर्ष करिब $1 ट्रिलियन बराबरको व्यापार हुन्छ

यदि यी मार्गहरू अवरुद्ध भए भने:

- 🚢 विश्वव्यापी सप्लाई चेन प्रभावित हुन्छ
- ⛽ तेलको मूल्य अझै बढ्न सक्छ
- 📈 महँगी (Inflation) बढ्ने सम्भावना
- 💵 डलरको मूल्य कमजोर हुन सक्छ

👉 यसको असर हामी जस्ता सामान्य मानिसमा कसरी पर्छ?

युद्धले सिधै पैसा माग्दैन।
तर बिस्तारै हामीले कमाएको पैसाको मूल्य घटाउँछ।
महँगी बढ्छ, खर्च बढ्छ, तर आम्दानी उस्तै रहन्छ।

⚠️ नेपाली दर्शकका लागि:

हामी नेपाल मा बसे पनि यसको असरबाट टाढा छैनौं।

- पेट्रोल/डिजेल महँगो हुन सक्छ
- दैनिक उपभोग्य वस्तुहरू महँगिन सक्छन्
- विदेशमा काम गर्ने नेपालीहरूको आम्दानीको मूल्य घट्न सक्छ
- विद्यार्थी र मध्यम वर्ग झन् प्रभावित हुन सक्छ

🌍 यो केवल क्षेत्रीय युद्ध होइन — यो विश्व अर्थतन्त्रलाई हल्लाउने संकट बन्दै गएको छ।

🙏 आशा गरौं, चाँडै कूटनीतिक समाधान निस्कियोस्।

28/03/2026

माननीय गृह मन्त्री सुदन गुरुङ🙏
तपाईंसँग gen-z शहीद साथसाथै परिवार र जनता को धेरै आशा छ।

28/03/2026

भर्खरै नुठाला कर्का सिन्धुपाल्चोक मा ४.३ रेक्टर स्केल को भूकम्प। सबैजना मा सावधानी अपनाउन हुन अनुरोध🙏

28/03/2026

Recent Earthquake Update: An Earthquake of ML 4.5 occurred around Nulthala Kharka of Sindhupalchok District at 11:35 PM today. 😬

Source. NEMRC/DMG

पापाकी परी ***n
27/03/2026

पापाकी परी
***n

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when CIVIQ Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share