AD Trading Hub

AD Trading Hub JOIN OUR FREE WHATSAPP SCRIPT DISCUSS GROUP

A trusted Nepali-based trading platform connecting Nepalis in Nepal and around the world.We focus on reliable trading services, transparency, and creating opportunities for our community to grow together.

चार डा. को नेतृत्वमा पनि पूँजी बजार किन सुस्त?नेपालको अर्थतन्त्र र वित्तीय प्रणालीका महत्वपूर्ण निकायहरू अहिले अर्थमन्त्...
16/08/2026

चार डा. को नेतृत्वमा पनि पूँजी बजार किन सुस्त?

नेपालको अर्थतन्त्र र वित्तीय प्रणालीका महत्वपूर्ण निकायहरू अहिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर प्रो. डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा छन ! राष्ट्रको आर्थिक विकासमा पूँजी बजारलाई महत्वपूर्ण आधारका रूपमा हेरिन्छ। तर दक्ष र विज्ञ नेतृत्व हुँदाहुँदै पनि NEPSE र समग्र पूँजी बजारले अपेक्षित गति लिन नसकेको भन्दै लगानीकर्तामा निराशा बढिरहेको छ।

बजारमा कारोबार, लगानीकर्ताको विश्वास, तरलता तथा नीतिगत स्पष्टताका विषयमा अझै धेरै प्रश्नहरू छन्। त्यसैले अहिलेको मुख्य प्रश्न हो
“विज्ञ नेतृत्व हुँदाहुँदै नेपालको पूँजी बजारले अपेक्षित गति कहिले लिने?

लगानीकर्ताको अपेक्षा स्पष्ट छ
नीतिगत स्थिरता, बजारमैत्री सुधार, संस्थागत लगानीको विस्तार र विश्वासिलो नियमन।

पूँजी बजारलाई ‘कोमामा गएको बिरामी’ जस्तो बनाउने अवस्था होइन, नयाँ ऊर्जा र विश्वाससहित अघि बढाउने समय आएको छ।

अब हामीले आफ्नो लगानीलाई पनि डाइभर्सिफाई गरेर कपास खेतीतिर लगाउनुपर्छ कि क्या हो साथीहरु🙏
15/08/2026

अब हामीले आफ्नो लगानीलाई पनि डाइभर्सिफाई गरेर कपास खेतीतिर लगाउनुपर्छ कि क्या हो साथीहरु🙏

💥 NIMB ले गर्‍यो धमाका! 🏦🔥📌 नाफा: रु. २.७४ अर्ब📌 रिजर्भ: रु. ३० अर्ब
15/08/2026

💥 NIMB ले गर्‍यो धमाका! 🏦🔥
📌 नाफा: रु. २.७४ अर्ब
📌 रिजर्भ: रु. ३० अर्ब

अल्छी गरेर अरूको TikTok Live सुन्दै बसेर मात्रै शेयर किनबेच गर्ने बानी मलाई खासै मन पर्दैन। 😊आफ्नै अध्ययन, अनुसन्धान र अ...
15/08/2026

अल्छी गरेर अरूको TikTok Live सुन्दै बसेर मात्रै शेयर किनबेच गर्ने बानी मलाई खासै मन पर्दैन। 😊
आफ्नै अध्ययन, अनुसन्धान र अनुभवलाई अगाडि बढाएर निर्णय गर्ने मान्छे भने मलाई मन पर्छ। 📚📊
किनकि आज सिकेर गरेको मेहनतले भोलि सफलता अवश्य ल्याउँछ। ❤️
मलाई भीड पछ्याउने होइन, आफ्नो बाटो बनाएर सफल हुने मान्छे मन पर्छ। 🌱✨

Address

Tinkune
Kathmandu

Alerts

Be the first to know and let us send you an email when AD Trading Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share