Mabindra Rai

Mabindra Rai Spiritual Coach''
"स्वस्थ स्वास्थ्य नै धन हो।"

१. विभिन्न स्वास्थ्य समस्याको बारेमा परामर्श ।

२. नशा सम्बन्धिको समस्याको अकुप्रेशर विधिद्वारा समाधान गरिने ।

३. योगा, ध्यान, हिलिङको परामर्श गरिने ।

४. जडीबुटी तथा सप्लिमेन्ट फुडको परामर्श दिईने ।

५. मुन्धुम महाज्ञान वाट भुतप्रेतले सताएमा, काम नबनेमा सोगोरोघो गर्ने, ग्रहदशा सार्ने,घरघडेरी शान्ती गर्ने,सपना विग्रने भएमा शीर उभ्याउने, साथै विभिन्न समस्याको झारफुक सहित आध्यात्मिक एबम् मनोवैज

्ञानिक परामर्श दिईने ।

६. उर्जा प्रच्छेपन विधिबाट शरिरभरीको मरेको सेलहरु जागृत गर्ने।

७. मिल्ने सेवाहरु अनलाईनवाट नै दिन सकिने ।

मुन्दुम कै चर्चा।
23/04/2024

मुन्दुम कै चर्चा।

मुन्दुम हिलिङको प्रभावको कुरा।
21/04/2024

मुन्दुम हिलिङको प्रभावको कुरा।

२०८०/१२/०१ गते जसपा नेपालको ११ बर्षको तिता, मिठा संघर्ष लाई आज वाट यहि विंट मारियो। सहयात्री योद्धाहरुसंगै गरिएका संघर्ष...
14/03/2024

२०८०/१२/०१ गते जसपा नेपालको ११ बर्षको तिता, मिठा संघर्ष लाई आज वाट यहि विंट मारियो। सहयात्री योद्धाहरुसंगै गरिएका संघर्ष स्मरणीय सधैं रहनेछ। राजनिती सरल रेखामा नबग्दो रहेछ त्यसैले हामी जसपा नेपाल बाहेक कुनै पनि मोडमा फेरि भेटिन सक्छौँ। त्यसैले केही साथी भाईले धेरै पीडा महसुस नगर्नुहोला। मलाई सधैं साथ सपोर्ट गरिरहनुहुने सबैलाई सम्झेको छु। सबैको जय होस।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Mabindra Rai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mabindra Rai:

Share