Rekha sanchar

Rekha sanchar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rekha sanchar, Digital creator, Kathmandu.

25/02/2026

सर्लाहिमा रास्वपा सभापती रबि लामिछानेको दमदार भाषण। #

23/02/2026

गौरादहमा रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा। #बालेन् #

21/02/2026

रास्वपा उमेदवार प्रकाश सपूत घण्टी बजाउदै। #

21/02/2026

प्रकाश सपुत कोशी प्रदेश भ्रमणको कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाका उमेदवार र जनताहरु सग। #

दाङको घोराहीमा रबि लामिछाने पुग्दा उर्लिएको जनसागर ले सबै लाई बनायो चकित।  ***n
20/02/2026

दाङको घोराहीमा रबि लामिछाने पुग्दा उर्लिएको जनसागर ले सबै लाई बनायो चकित। ***n

रास्वाअ नेता बालेन शाह अस्वस्थ भएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिए पनि के भएको ह...
20/02/2026

रास्वाअ नेता बालेन शाह अस्वस्थ भएपछि सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिए पनि के भएको हो भन्ने खुलाइएको छैन। आज दाङ कार्यक्रममा सहभागी नहुने भएका छन् । ***n # #

रुकुम पूर्वलाई ५ बर्षमा देशकै नमुना जिल्ला बनाउछौ: नेकपा संयोजक प्रचण्ड
19/02/2026

रुकुम पूर्वलाई ५ बर्षमा देशकै नमुना जिल्ला बनाउछौ: नेकपा संयोजक प्रचण्ड

“हामीले जनतासँग झुटो आश्वासन होइन, सम्झौता गरेका हौँ। २०४६ यता देश लु'ट्नेहरूको फाइल अब खुल्छ, कसैले उन्मुक्ति पाउने छैन...
19/02/2026

“हामीले जनतासँग झुटो आश्वासन होइन, सम्झौता गरेका हौँ। २०४६ यता देश लु'ट्नेहरूको फाइल अब खुल्छ, कसैले उन्मुक्ति पाउने छैनन्। अबको निर्वाचन 'पुरानो सिन्डिकेट भ'त्काउने अन्तिम अवसर हो।” - रवी लामिछाने

19/02/2026

धनगढीसभामा रास्वपा उमेदवार बालेन शाहको ३ मिनेट्को दमदार भाषण। ***nshah vs b***n # #

19/02/2026

धनगढीसभामा घन्टी बजाउदै बालेन र रबि

रास्वपाका वरिष्ठ नेता बालेन शाह मधेस यात्रामा।
10/02/2026

रास्वपाका वरिष्ठ नेता बालेन शाह मधेस यात्रामा।

सोबिता गौतमलाई चितवन ३ का जनताले भब्य स्वागत गरेका छन् । उनी रेणु दाहालसंग चुनाबमा भिड्दै छिन् ।
10/02/2026

सोबिता गौतमलाई चितवन ३ का जनताले भब्य स्वागत गरेका छन् । उनी रेणु दाहालसंग चुनाबमा भिड्दै छिन् ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rekha sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share