Hamro Ekta News

Hamro Ekta News Hamro Ekta News – समाचार हाम्रो, आवाज हाम्रो | सत्य र निष्पक्ष रिपोर्टिंग

❤️ Good News | नेपाल–भारत सम्बन्ध 🇳🇵🇮🇳भारतले नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ।यसपटक अघि...
01/02/2026

❤️ Good News | नेपाल–भारत सम्बन्ध 🇳🇵🇮🇳

भारतले नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेको छ।

यसपटक अघिल्लो वर्षको तुलनामा १०० करोड रुपैयाँ बढी सहयोग प्रदान गरिने भएको हो।

उक्त अनुदान सहयोग भारतको वार्षिक बजेटमार्फत घोषणा गरिएको हो। यो सहयोग रकम विकास परियोजना, पूर्वाधार निर्माण तथा जनहितका कार्यक्रमहरूमा खर्च गरिने अपेक्षा गरिएको छ।

Photo: AI

अब मतदान प्रक्रियामा अझ सहजता आउने भएको छ।नागरिक एपले मतदाता परिचयपत्रको स्क्रिनसट लिन मिल्ने नयाँ सुविधा ल्याउने तयारी ...
27/01/2026

अब मतदान प्रक्रियामा अझ सहजता आउने भएको छ।
नागरिक एपले मतदाता परिचयपत्रको स्क्रिनसट लिन मिल्ने नयाँ सुविधा ल्याउने तयारी गरेको छ। यस सुविधामार्फत प्रयोगकर्ताले आफ्नो भोटर आईडीको स्क्रिनसट निकालेर प्रिन्ट गर्न सक्नेछन्, जसलाई आगामी फागुन २१, २०८२ मा हुने आम निर्वाचनमा सहायक कागजातका रूपमा प्रयोग गर्न सकिनेछ।
यो अपडेट यसै साता अन्त्यसम्ममा लागू हुने अपेक्षा गरिएको छ। 😮

Source :- Routine of education

27/01/2026

वीरगञ्जमा कम्पनीमा आगलागी
वीरगञ्ज–२१, परवानीपुरस्थित विजया श्री लिमिटेड कम्पनीमा आगलागी भएको छ।

Video:- YD News

सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो :-आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ...
27/01/2026

सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो :-

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँ पुगेको छ। हिजोको तुलनामा सुनको मूल्य ३०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो।
त्यसैगरी चाँदीको मूल्य पनि प्रतितोला २०५ रुपैयाँले बढेर ६ हजार ८७० रुपैयाँ पुगेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारले “मटन खान मिल्छ भने गाईको मासु खान किन नहुने?” भन्ने अभिव्य...
27/01/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता खगेन्द्र सुनारले “मटन खान मिल्छ भने गाईको मासु खान किन नहुने?” भन्ने अभिव्यक्ति दिएको पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेको छ। उक्त भिडियो पुनः भाइरल भएपछि विभिन्न प्रतिक्रिया आउन थालेका छन्।

मंगलबारको सुन्दर बिहान  बारामा अवस्थित शक्तिशाली देवी गढीमाईको दिव्य प्रतिमा।माताको कृपाले सबैमा साहस, विश्वास र सुख-समृ...
27/01/2026

मंगलबारको सुन्दर बिहान बारामा अवस्थित शक्तिशाली देवी गढीमाईको दिव्य प्रतिमा।
माताको कृपाले सबैमा साहस, विश्वास र सुख-समृद्धि कायम रहोस्। 🌺🕉️🙏

Pic:- Subhash man sangat

Good News :-  नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिका लागि आवेदन खुल्ने म...
26/01/2026

Good News :- नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अष्ट्रेलिया अवार्ड्स छात्रवृत्तिका लागि आवेदन खुल्ने मिति सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार सन् २०२७ को सुरुवातमा सञ्चालन हुने मास्टर्स तहका अध्ययनका लागि फेब्रुअरी २ देखि अप्रिल ३०, २०२६ सम्म आवेदन दिन सकिनेछ। 😮

Details in comments,

Wow :-  पर्सा जिल्लाको वीरगन्जकी आयुषा कापरी जिल्लाकै सबैभन्दा कान्छी पाइलट बनेकी छन्। २०६१ असार १५ मा जन्मिएकी आयुषाले ...
26/01/2026

Wow :- पर्सा जिल्लाको वीरगन्जकी आयुषा कापरी जिल्लाकै सबैभन्दा कान्छी पाइलट बनेकी छन्। २०६१ असार १५ मा जन्मिएकी आयुषाले अमेरिका गएर पाइलटको तालिम पूरा गरेकी हुन्।
२२ वर्षको उमेरमै उनले आधुनिक प्रविधि र कडा सुरक्षाका नियमअनुसारको कठिन प्रशिक्षण सफलतापूर्वक सकेर पाइलट बन्ने सपना पूरा गरिन्। यस सफलताले उनले आफ्नो परिवार मात्र होइन, पुरै जिल्लाको नाम पनि गर्वका साथ उचो बनाएकी छन्।

26/01/2026

नेपालगन्जमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको आगमनसँगै ठूलो संख्यामा समर्थकहरू जम्मा भएका छन्। सहरका विभिन्न स्थानमा ठुलो भीड देखिएको छ र उत्साहपूर्ण वातावरण बनेको छ।

सुनको मूल्य नयाँ रेकर्डमा: प्रतितोला ३ लाख ९ हजारआज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार पुगेको छ। अन्तर्राष...
26/01/2026

सुनको मूल्य नयाँ रेकर्डमा: प्रतितोला ३ लाख ९ हजार

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि, लगानीकर्ता चासो र आर्थिक अस्थिरताका कारण मूल्य बढेको हो। महँगो सुनका कारण विवाह र चाडपर्वमा खरीद गाह्रो भएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Ekta News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share