Dupcheshwortv.com

Dupcheshwortv.com Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dupcheshwortv.com, Video Creator, Katmandu.

३८०० मिटर उचाइमा रहेको साड़ भेडा
03/09/2025

३८०० मिटर उचाइमा रहेको साड़ भेडा

03/09/2025

टिकटक लाइभ बाट ४ वटा घर गाडी हेर्नुहोस त

काठमाडौ साउन ११,रसुवा जिल्लाको गोसाईकुण्ड तालमा आइतबार दिउँसो करिब ४ बजेतिर स्नान गर्ने क्रममा दुई जना युवक डुबेर बेपत्त...
27/07/2025

काठमाडौ साउन ११,
रसुवा जिल्लाको गोसाईकुण्ड तालमा आइतबार दिउँसो करिब ४ बजेतिर स्नान गर्ने क्रममा दुई जना युवक डुबेर बेपत्ता भएका छन्।

बेपत्ता हुनेहरूमा जिल्ला मोरङको वेलबारी निवासी मनोज न्यौपाने र जिल्ला मोरङकै विराटनगर निवासी सुजन ढकाल रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख हेमबहादुर शाहीले जानकारी दिनुभयो।

घटना थाहा पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको राजु शाहको कमान्डमा रहेको उद्धार टोली तत्काल घटनास्थलतर्फ प्रस्थान गरेको छ। उद्धारमा सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय स्वयंसेवीहरूको समेत रहेको शाहीको भनाई ।

अहिले सम्म उनीहरू फेला परेका छैनन् र उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरी प्रमुख शाहीले जानकारी दिनुभयो ।

01/05/2025

मिति २०८२ / ०१ / १६ गते दुप्चेश्वर गाउपालिका वडा नम्बर ६ बगाले थापाको कुल देवता तथा बायु देवता उत्तथान सम्पन्न

नुवाकोट, दुप्चेश्वर गाउपालिका सुर्यमति खोलामा (तादी) बन्न लागेको हिरारत्न हाइड्रो पावरको निर्माण कार्य तिब्र रुप सुरु भए...
29/03/2025

नुवाकोट, दुप्चेश्वर गाउपालिका सुर्यमति खोलामा (तादी) बन्न लागेको हिरारत्न हाइड्रो पावरको निर्माण कार्य तिब्र रुप सुरु भएको छ।

हिरारत्न हाइड्रोले धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिर आसपासमा खोला निरन्तर बग्न दिने बिषयमा लामो समय मुद्दा खेप्नु परेको थियो। हाल भने दुप्चेश्वर मन्दिर आस पास खोलामा पानि बग्न दिने सहमति दुप्चेश्वर क्षेत्र बिकाश कोष सग अदालती फैसला साथ काम अगाडी बढेको हिरारत्न हाइड्रोपावरका अध्यक्ष बद्रि मैनालीले दुप्चेश्वर टिभि लाइ बताउनु भएको छ।

केहि बर्ष अगाडी धार्मिक स्थल अगाडी निरन्तर खोला बग्न दिनु पर्छ भन्दै दुप्चेश्वर क्षेत्र बिकाश कोषका अध्यक्ष गणेश पण्डित लगायत स्थानीयले चर्को बिरोध गरेका थिए। लामो समय रोकिएको हाइड्रोपावर पुन निर्माण हुदा स्थानीयले पनि लाभ लिन पाउने हाइड्रोपावरका अध्यक्ष बद्रि मैनालीले बताउनु भयो।

स्थानीयको माग पुरा गर्दै अब भने हाइड्रोपावर बन्ने भएको छ तादी खोला जलबिधुत आयोजना नाम रही हाइड्रोले ५ मेघावाट बिधुत उत्पादन गर्ने भएको छ।

19/12/2024

चाइना बाट सामान आयो

दुप्चेश्वर दर्शन
19/10/2024

दुप्चेश्वर दर्शन

नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा हाम्रा सम्पूर्ण दर्शकहरु प्रति हार्दिक मंगलमय शुभकामना समस्त दुप्चेश्वर टिभी ...
10/10/2024

नेपालीहरुको महान चाड बडा दशैँको उपलक्ष्यमा हाम्रा सम्पूर्ण दर्शकहरु प्रति हार्दिक मंगलमय शुभकामना
समस्त दुप्चेश्वर टिभी परिवार
Dupcheshwor TV

Coming Up.......
02/10/2024

Coming Up.......

माननीय शेरधन राइ सग म अनि हेर्ने कथाको पात्र प्रकाश तामाङ्ग
03/09/2024

माननीय शेरधन राइ सग म अनि हेर्ने कथाको पात्र प्रकाश तामाङ्ग

Address

Katmandu

Alerts

Be the first to know and let us send you an email when Dupcheshwortv.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dupcheshwortv.com:

Share

Category