Shopdm

Shopdm तिमी सपना बोकि शहर फर्क माया
म शहर बोकि रहर फर्काउला माया..।❤️💓

18/06/2025
बुटवल - नारायणगढ सडकको नवलपरासी पुर्वको दुम्किबासमा पुल भत्किँदा बाटो बन्द हुँदाको Alternative Route हरु। Route: 1 - सान...
10/01/2025

बुटवल - नारायणगढ सडकको नवलपरासी पुर्वको दुम्किबासमा पुल भत्किँदा बाटो बन्द हुँदाको Alternative Route हरु।

Route: 1 - साना सवारी साधनको लागि ~ बिनयी त्रिवेणी गा.पा. वडा नं. २ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुदै गुम्बाचोक निस्कने

Route: 2 - ठुला सवारी साधनको लागि ~ ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजीचोक, डाँडाचौर, होङसी गेट निस्कने

Pic & Info: Nawalparasi East Police

Breaking News: सहकारी मुद्दामा रवि लामिछानेलाई कास्की अदालत ले धरौटीमा रिहा गर्न आदेश दिएको छ!Source: Kaski District Cou...
09/01/2025

Breaking News: सहकारी मुद्दामा रवि लामिछानेलाई कास्की अदालत ले धरौटीमा रिहा गर्न आदेश दिएको छ!

Source: Kaski District Court's Information Officer

08/01/2025

Sad: More than 100 People have die'd in China After Yesterday's Earthquake near Nepal Border & Thousands of houses are also affected.

Source: Xinhua

07/01/2025

काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।
Rato Pati

07/01/2025

नवलपुरमा अहिले बिहान ६:५० आसपासमा २ पटक भूकम्प गएको छ । थप विवरण आउन बांकी ।

06/01/2025

आजदेखि लागु हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ

❤️
03/01/2025

❤️

Happy new year💝
01/01/2025

Happy new year💝

31/12/2024




❤️💝

02/05/2023

रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵

We are the CHAMPIONS of the ! Nepal won the match and the hearts of many fans cheering on for our Rhinos.
A day filled with pride and the players filled with passion!
Nepal beats UAE to progress through to the Asia Cup with a fantastic performance from Nepal.

| | |

Address


Website

Alerts

Be the first to know and let us send you an email when Shopdm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shopdm:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share