Nepalaynews.com

Nepalaynews.com आजको समाचार, आजकै क्षणमा – NepalayNews सँगै।

नयाँ अपडेटका लागि हाम्रो पेज फलो गर्न नभुल्नुहोस्!

09/09/2025

विद्यार्थी राजनीतिमा राजीनामाको लहर :
अब पार्टी होइन, विद्यार्थी र समाजको सेवामा ध्यान!

देशभर जेनजीको आवाज- 'बालेन आउ, देश बचाऊ'
09/09/2025

देशभर जेनजीको आवाज- 'बालेन आउ, देश बचाऊ'

🔥 काठमाडौँको सडक तताइरहेका जेनजी : कर्फ्यु तोड्दै कलंकीमा टायर बालेर प्रदर्शन!1️⃣ राजधानीका विभिन्न क्षेत्रमा जारी कर्फ्...
09/09/2025

🔥 काठमाडौँको सडक तताइरहेका जेनजी : कर्फ्यु तोड्दै कलंकीमा टायर बालेर प्रदर्शन!

1️⃣ राजधानीका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेशको अवज्ञा।
2️⃣ कलंकीमा टायर बाल्दै युवाहरूको उग्र प्रदर्शन सुरु।
3️⃣ ललितपुर–भक्तपुरसहित काठमाडौँमा विरोध लहर अझै फैलिँदै।
4️⃣ सरकारले दिएको निषेधाज्ञा र युवाको आक्रोशबीच राजधानीमा तनावपूर्ण माहोल।

🚨 एक्स (पूर्व ट्विटर) को कडा सन्देश : “भ्रष्टाचार र अपारदर्शिता भएको देशमा दर्ता गर्दैनौं”1️⃣ एक्सले नेपाल सरकारलाई पत्र...
09/09/2025

🚨 एक्स (पूर्व ट्विटर) को कडा सन्देश : “भ्रष्टाचार र अपारदर्शिता भएको देशमा दर्ता गर्दैनौं”

1️⃣ एक्सले नेपाल सरकारलाई पत्र पठाउँदै दर्ता नगर्ने अडान सार्वजनिक।
2️⃣ प्रधानमन्त्री ओली मन्त्रिपरिषद्मा क्रुद्ध : “सार्वभौम देशलाई यसरी भन्न मिल्छ?”
3️⃣ दर्ता नगरेसम्म सामाजिक सञ्जाल खोल्ने निर्णय मन्त्रिपरिषद्ले नलिने।
4️⃣ देउवाको दबाबपछि सञ्चारमन्त्रीले इन्टरनेट प्रदायकलाई खोल्ने पत्र पठाए पनि विवाद अझै तातिएको छ।

👉 तपाईंलाई के लाग्छ — एक्सले गरेको निर्णय जायज हो कि नेपाल सरकारको असफलता?

🇺🇸 अमेरिकामा रहेका नेपाली युवाहरूको आवाज :“बानेश्वरमा ज्यान गुमाएका साथीहरूलाई न्याय चाहिन्छ!”👉 हिजोको दुःखद घटनापछि अमे...
09/09/2025

🇺🇸 अमेरिकामा रहेका नेपाली युवाहरूको आवाज :
“बानेश्वरमा ज्यान गुमाएका साथीहरूलाई न्याय चाहिन्छ!”

👉 हिजोको दुःखद घटनापछि अमेरिकामा रहेका नेपाली समुदायले समेत आफ्नो आवाज बुलन्द गरेका छन्।
👉 साथीहरूको असामयिक मृत्युले परदेशमा रहेका नेपाली युवाहरू भावुक र आक्रोशित।
👉 “हामी टाढा छौं, तर पीडा एउटै छ – न्याय चाहिन्छ” भन्दै प्रदर्शन र अपिल।

🚨 जेनजी प्रदर्शन : ४००+ घाइते, ११ जनाको अवस्था गम्भीर1️⃣ प्रहरीको गोलीबाट घाइते ४०० भन्दा बढी युवाको उपचार जारी।2️⃣ ट्रम...
09/09/2025

🚨 जेनजी प्रदर्शन : ४००+ घाइते, ११ जनाको अवस्था गम्भीर

1️⃣ प्रहरीको गोलीबाट घाइते ४०० भन्दा बढी युवाको उपचार जारी।
2️⃣ ट्रमा सेन्टरमा ११ जना गम्भीर, ५ जना आईसीयूमा।
3️⃣ ३० भन्दा बढीलाई शल्यक्रिया गर्नुपर्ने अवस्था।
4️⃣ अस्पतालले ओपीडी र नियमित अपरेशन बन्द गरेर केवल आकस्मिक उपचारमा ध्यान केन्द्रित।

👉 यस्तो स्थिति बढ्दै गए देशमा के असर पर्छ जस्तो लाग्छ?

🚨 काठमाडौंमा जेनजी पुस्ताको आन्दोलन : दोस्रो दिन पनि सडकमा युवाको ज्वालामुखी1️⃣ नयाँ बानेश्वर क्षेत्रमा युवाहरू बिहानैदे...
09/09/2025

🚨 काठमाडौंमा जेनजी पुस्ताको आन्दोलन : दोस्रो दिन पनि सडकमा युवाको ज्वालामुखी

1️⃣ नयाँ बानेश्वर क्षेत्रमा युवाहरू बिहानैदेखि प्रदर्शनमा उत्रिए।
2️⃣ कर्फ्यु आदेश जारी हुँदाहुँदै पनि नाराबाजी जारी।
3️⃣ राजधानीमा थप तनावपूर्ण अवस्था सिर्जना।
4️⃣ जेनजी पुस्ताको आक्रोश अझै शान्त हुने संकेत छैन।

👉 तपाईंको विचारमा यो आन्दोलन कहाँ पुग्छ जस्तो लाग्छ?

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी !
09/09/2025

काठमाडौंमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी !

Big Breaking: नेपाल सरकारले NTA लाई निर्देशन दिएको छ|नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल अब Block हुने!
04/09/2025

Big Breaking: नेपाल सरकारले NTA लाई निर्देशन दिएको छ|नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल अब Block हुने!

नेपालमै बसेर फेसबुकबाट कमाइ!अब फोटो–भिडियो अपलोड गरेरै आम्दानी, पैसा सिधै नेपाली बैंक खातामा!कसरी गर्ने भन्ने पूरा जानका...
03/09/2025

नेपालमै बसेर फेसबुकबाट कमाइ!
अब फोटो–भिडियो अपलोड गरेरै आम्दानी, पैसा सिधै नेपाली बैंक खातामा!

कसरी गर्ने भन्ने पूरा जानकारीसहितको भिडियो हेर्न चाहनुहुन्छ भने “comment मा link” लेख्नुहोस्, हामी तपाईंलाई link पठाइदिन्छौं।

बंगलादेशको विमान खस्यो, कम्तीमा १९ जनाको मृत्यु
21/07/2025

बंगलादेशको विमान खस्यो, कम्तीमा १९ जनाको मृत्यु

स्थानिय सरकार र स्वास्थ्य बीमाको निर्णय: बाध्यता कि अधिकारको हनन?नेपालमा संघीय संरचना लागू भएपछिको एउटा मूल उद्देश्य थिय...
20/07/2025

स्थानिय सरकार र स्वास्थ्य बीमाको निर्णय: बाध्यता कि अधिकारको हनन?

नेपालमा संघीय संरचना लागू भएपछिको एउटा मूल उद्देश्य थियो—शक्तिको विकेन्द्रीकरण। जनताको सेवा नजिकैबाट प्रभावकारी रूपमा प्रदान गर्न स्थानीय सरकारहरूलाई अधिकार दिइएको हो। तर अहिलेको व्यवहारले त्यही अधिकारहरू कुन्द पार्ने, स्थानीय तहको स्वतन्त्रतालाई चुनौती दिने, र जनताको आर्थिक भार बढाउने कार्यहरू भैरहेका छन्।

स्वास्थ्य बीमा कार्यक्रम जनताको हितका लागि सुरुवात भएको कार्यक्रम हो। तर संघीय सरकारले जबरजस्ती नीति थोपर्दै स्थानीय सरकारलाई सबै निर्णयहरू बिना छलफल वा सहमतिमा कार्यान्वयन गर्न बाध्य बनाउँछ, तब त्यसले संविधानको मर्ममै आघात पुर्‍याउँछ।

स्थानिय तह संविधानले प्रदत्त आफ्नै नीति निर्माण, बजेट निर्माण र प्राथमिकता निर्धारण गर्ने अधिकार राख्दछ। यस्तोमा संघीय सरकारबाट एकतर्फी निर्णय लागू गर्नु न त कानुनी हो न त नैतिक।
यसरी थोपिएका निर्णयहरू पालना गर्दा स्थानीय सरकारहरूमा आर्थिक भार थपिने, आफ्नै प्राथमिक योजना रोकिने, र जनताले वास्तविक आवश्यकताको सेवा नपाउने स्थिति आउँछ।

हामी स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला सबैले मिलेर त्यस्ता निर्णयहरूमा प्रश्न उठाउनु पर्छ—
• निर्णय गरियो कसरी?
• स्थानीय तहको राय मागियो कि मागिएन?
• त्यसले जनतालाई के असर गर्छ?
• खर्च कसले बेहोर्छ?

यदि छलफल बिना निर्णय थोपिन्छ भने त्यसलाई नमान्नु पनि अधिकार हो, अनि त्यो अधिकार प्रयोग गर्नु अहिलेको आवश्यकता हो।
यसका लागि हामी सबैले एउटै आवाजमा भन्नुपर्छ:
👉 “जनतामा प्रभाव पर्ने निर्णय, जनताकै प्रतिनिधिसँग सहमति बिना लागु हुँदैन।”

Address

Dhulikhel

Alerts

Be the first to know and let us send you an email when Nepalaynews.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share