A G Church, Malpi

A G Church, Malpi यो एजी रोफिका चर्च, मल्पी आधिकारिक पृष्ठ हो। पेजमा सामेल हुनुहोस् र यसको हिस्सा बन्नुहोस्। धन्यवाद

2082/06/11.Saturday Service at Malpi A.G. Church.
27/09/2025

2082/06/11.

Saturday Service at Malpi A.G. Church.

22/09/2025

प्रभु भोज सेवा
saturday service
A G Church, Malpi

हिब्रू ९ (NNRV)२२. वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन। मित...
20/09/2025

हिब्रू ९ (NNRV)
२२. वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
मिति:२०८२-०६-०४
बचन प्रचारक : सानू बिसुन्की
सनिबार सेवा

एफिसी ४ (NNRV)१. यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएक...
13/09/2025

एफिसी ४ (NNRV)
१. यसकारण, म प्रभुको निम्ति एक कैदी, तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि जुन बोलावटमा तिमीहरू बोलाइएका छौ त्यही योग्यको जीवन यापन गर।
२. सारा दीनता, नम्रता र धैर्यसँग एउटाले अर्कोलाई प्रेममा सहेर,
३. शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
४. शरीर एउटै छ, र पवित्र आत्मा एउटै हुनुहुन्छ-- जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियौ, जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ--
५. एउटै प्रभु, एउटै विश्वास र एउटै बप्तिस्मा,
६. हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ।
७. तर ख्रीष्टको वरदानको नापअनुसार हामी हरेकलाई अनुग्रह दिइएको छ।
८. यसकारण यसो भनिएको छ: "उहाँ उच्चमा चढ़िजानुहुँदा कैदलाई बन्दी बनाएर लानुभयो, र मानिसहरूलाई वरदानहरू दिनुभयो।"
९. (अब यो "उच्चमा चढ़िजानुभयो" भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो।
१०. उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।)
११. अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, कि कोही प्रेरितहरू, कोही अगमवक्ताहरू, कोही प्रचारकहरू, कोही मण्डलीका पास्टरहरू र कोही शिक्षकहरू बनून्,
१२. कि ख्रीष्टको शरीर निर्माण होस् र सेवाको काम गर्न सन्तहरू सुसज्जित होऊन्,
१३. जबसम्म हामी सबैले विश्वासको र परमेश्वरका पुत्रको ज्ञानको एकता प्राप्त गर्दैनौं, र परिपक्व मानिस बनी ख्रीष्टका पूर्णताको नापसम्म पुग्दैनौं।
१४. यसरी हामी छालले अगि-पछि हुत्त्याइएका, धार्मिक-सिद्धान्तको प्रत्येक बतासले र मानिसहरूका जालझेल, धूर्तता र फट्याइँले यताउता उड़ाइएका बालकहरूजस्ता नहोऔं।
१५. बरु प्रेमसित सत्य बोल्दै हरेक कुरामा हामी उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दैजाऔं, जो शिर हुनुहुन्छ।
१६. उहाँबाट नै सारा शरीर प्रत्येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।
१७. अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिँदछु, कि अन्यजातिहरू जसरी तिनीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिओ।
१८. तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्, र तिनीहरूको समझ अन्धकारले भरिएको छ।
१९. तिनीहरू कठोर भएका छन्, र हरकिसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्।
२०. तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ।
२१. येशूमा भएको सत्यताअनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु।
मिति:२०८२-०५-२८
सनिबार सेवा
बचन प्रचारक: P.S.कल्यन मग्रती
A G church A G Church, Malpi

मिति :२०८२/०५/२१सनिबार सेवाबचन प्रचारक :P.S दिलिप रम्तेलमत्ती ११ (NNRV)२८.   "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ,...
06/09/2025

मिति :२०८२/०५/२१
सनिबार सेवा
बचन प्रचारक :P.S दिलिप रम्तेल
मत्ती ११ (NNRV)
२८. "हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।
२९. मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ।
३०. किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।"

मिति २०८२-०५-१४यूहन्ना १० (NNRV)१०.   "चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस...
30/08/2025

मिति २०८२-०५-१४
यूहन्ना १० (NNRV)
१०. "चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
बचन प्रचारक : कल्यन मगराति
सनिबार सेवा

मिति :२०८२-०५-०७बचन प्रचारक :P.S कल्यन मग्रतीसनिबार सेवाहितोपदेश ६ (NNRV)९. ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले ...
23/08/2025

मिति :२०८२-०५-०७
बचन प्रचारक :P.S कल्यन मग्रती
सनिबार सेवा
हितोपदेश ६ (NNRV)
९. ए अल्छे, तँ कहिलेसम्म सुतिरहन्छस्? तँ कहिले आफ्नो निद्राबाट जाग्छस्?
१०. क्षणिक सुताइ र क्षणिक उँघाइले, हात बाँधेर केहीबेरको आराम गराइले
११. दरिद्रता तँमाथि डाँकूझैँ र अभावचाहिँ हतियार भिरेको मानिसझैँ आइलाग्नेछ।

मत्ती ६ (NNRV)१६.   "जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनल...
16/08/2025

मत्ती ६ (NNRV)
१६. "जब तिमीहरू उपवास बस्तछौ, तब ढोंगीहरूजस्ता उदासी चेहरा नदेखाओ। किनकि मानिसहरूलाई उपवास बसेका देखाउनलाई तिनीहरू आफ्ना मोहड़ा अँध्यारा पार्छन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्।
१७. तर तिमीचाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ, र आफ्नो मुख धोऊ।
१८. र तिम्रो उपवास मानिसहरूले होइन, तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखून्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ।
मिति :२०८२-०४-३१
बचन :उपबास
बचन प्रचारक :trishna achchhami

मत्ती ५ (NNRV)८.   धन्य शुद्ध हृदय हुनेहरू,    किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।   रोमी १२ (NNRV)१. यसकारण भाइ हो,...
09/08/2025

मत्ती ५ (NNRV)
८. धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्।
रोमी १२ (NNRV)
१. यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आ-आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
मिति:२०८२-०४-२४
सनिबार सेवा
बचन प्रचारक: गमला मग्रती

मत्ती ६ (NNRV)३१.  यसकारण 'के खाऔंला?' कि 'के पिऔंला?' कि 'के पहिरौंला?' भनेर फिक्री नगर।   कलस्सी ३ (NNRV)२. माथिका कुर...
02/08/2025

मत्ती ६ (NNRV)
३१. यसकारण 'के खाऔंला?' कि 'के पिऔंला?' कि 'के पहिरौंला?' भनेर फिक्री नगर।
कलस्सी ३ (NNRV)
२. माथिका कुरामा मन लगाओ। पृथ्वीमा भएका कुरामा होइन।
मिति २०८२-०४-१७
सनिबार सेवा
बचन प्रचारक: सानू बिसुन्की

मिति २०८२-०४-१०सनिबार सेवा२ पत्रुस २ (NNRV)२. र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्...
26/07/2025

मिति २०८२-०४-१०
सनिबार सेवा
२ पत्रुस २ (NNRV)
२. र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ।
३. लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।
बचन : कल्यन मग्रती

प्रेरित २५ (NNRV)१६. "अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन...
19/07/2025

प्रेरित २५ (NNRV)
१६. "अभियुक्तले अभियोक्ताहरूसँग मुखामुख नभई, र आफ्नो विरुद्धमा लाएको अभियोगको विषयमा बोल्ने मौका नपाईकन कुनै मानिसलाई त्यसै दण्डाज्ञा दिने रोमीहरूको प्रथा छैन भनी मैले तिनीहरूलाई जवाफ दिएँ।
मिति :२०८२-०३-०३
सनिबार सेवा
बचन प्रचारक: कल्यन मग्रती

Address

Malpi
Kavre
1111

Telephone

+9779744306517

Website

Alerts

Be the first to know and let us send you an email when A G Church, Malpi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A G Church, Malpi:

Share